"Discover, Dream, Achieve: Devwani Ma Vi —where education meets imagination!"
पाल्पा प्यारागन इङ्ग्लिश बोर्डिङ्ग स्कूल गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षाको स्पष्ट दृष्टिकोण बोकेको एक अग्रणी शैक्षिक संस्था हो। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी आधुनिक, वैज्ञानिक र समयसापेक्ष शिक्षा प्रदान गरिएको छ।