hi
शारदा माध्यामिक बिद्यालय अर्चले-2 छेर्लुङ
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शारदा माध्यामिक बिद्यालय अर्चले-2 छेर्लुङ, School, palpa chherlung, Tansen.
ु
दशै सुरु, आज घटस्थापना काठमाडौ, आश्विन १९ - आजबाट
नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ
शुभारम्भ
भएको छ । आज
घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ
गरिन्छ । दसैंको पहिलो दिन आश्विन शुक्ल
प्रतिपदामा वैदिकहरूले
नजिकको तीर्थबाट
ल्याएको माटोमा वैदिक विधिपूर्वक
पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र
तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखेर
जौ र मकै छरेर
घटस्थापना गरिन्छ । तान्त्रिक
मतालम्बीहरूले भने पञ्चमकारसहित
तान्त्रिकविधिले
ठूलो भगुतमा तीर्थबाट
ल्याइएको बालुवा वा पंगमाटोमा जौ र मकै छरेर
जमरा राखी घटस्थापना गर्छन् । यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन
बिहान सबेरै एक/एक
तीर्थमा स्नानका साथै एक/एक
शक्तिपीठमा पूजा आराधना गरी नजिकक
दिने गरिन्छ । विजयादशमीको दिन
गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान
गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी न
गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस
मेलालाई
नवरात्रि भनेको बताइन्छ । यस
बर्षको असोज २८ गते
विजया दशमी परेको छ । दुर्गाले
महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्
टिका र आशिर्वाद थाप्ने चलन छ ।
आजको पञ्चाङ्ग र राशीफल
****************
विक्रमसंवत् २०७० साल आश्विन १७ गते बिहीबार,
ईश्वीसन् २०१३ अक्टोबर ०३, नेपाल संवत् ११३३,
आज सोह्रश्राद्ध अन्तर्गत चतुर्दशी श्राद्ध,
शस्त्रादिबाट निधन भएकाहरुको श्राद्ध, नेवारी पर्व
नलास्वने चह्रे पूजा,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक क्षेत्र
राम्रो देखिन्छ । गरेका कार्यहरुमा ढिलोमात्र
सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रुपले
अगाडि वढ्ने छ ।
घरायसी वातावरणमा केही धमिलोपन आउने छ । समय
राम्रो छैन । मित्रको व्यवहार शत्रुतापूर्ण हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ ।
वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले
आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् ।
आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध
हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय राम्रै छ । साथीभाइ जम्मा भई
मनोरञ्जनमा दिन बित्ने छ ।
लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन हुने
समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट मुक्त
रहनु होला । मन एकचित्त बनाएर लक्ष्य
प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । शुभ
कुराको संकेत मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र
शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत
गर्न पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार
सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त
हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष
सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त
हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ
लिन सकिनेछ । व्यापार व्यवसाय
त्यसमा पनि साजसज्जा र
श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष
लाभदायक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक
भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन,
घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । समय
राम्रो छैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यवसायिक
क्षेत्र लाभप्रद रहने छ । उपहार प्राप्त हुने
सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक
साधनको जोहो हुनाका साथै मनोरंजनात्मक
क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् । अनावश्यक
खर्चको योग छ तर व्यवसायिक क्षेत्र लाभप्रद
रहने छ । आकस्मिक स्वास्थ्य
समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला ।
पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन
गर्ने अवसर जुर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण
दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण
दिशाको यात्रा गर्नुहोस्
अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् ।
विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण
कार्य सम्पन्न हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब समय छ । लामो दूरीको यात्रा हानीकारक
हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस
हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै
बेस होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख
दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने
स्थिति आउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने
सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन ।
भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,
त्यसैले महत्वपूर्णकाम दिनको पूर्वाद्र्धभित्रै सक्नु
होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने
छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने
सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव
हुनेछ, आफुलाई पनि चोटपटकको भय छ ।
खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ,
साँझमा अचानक पेटको समस्याले सताउन सक्छ ।
विचार गरेर काम गर्नुहोला ।
Durga Acharya
(((((()))))))))))
---धर्ती ओछ्याएर,आकाश ओढेर ।
---बाच्दैछ गरीब,वतास ओढेर । ।
---बा'ले स्विकारेनन्,आमाले छाडिन ।
---त्यो रित्तो मायाको,आभाष ओढेर । ।
---भन्नत भनेथ्यौ,हिजो तिमीले नै ।
---बाच्छ अनाथ्,खास्-खास ओढेर । ।
---यो टुहुरो सोध्दैछ,बोल्नुस नेता ज्यु ।
---कैले रमाउछु,न्यानो कपास ओढेर । ।
,,,,,,नमस्कार आत्मिय मित्रहरु, शुभपल्,,,,,,
wish you all,,,,, have a wonderful time
च्याउ खेतीबाट कृषकहरु
राम्रो आम्दानी लिदैँ.............!!!!
================================
काभ्रे, असोज ११ गते । एकताका उत्पादन
गरेपनि खासै बिक्री नहुने च्याउ, हिजो आज सरह
बजार, तरकारी पसल देखि पाँचतारे होटल सम्म देखिन
थालेको छ । त्यति मात्रै हैन काभ्रेको सिताके च्याउ
राजधानी काठमाण्र्डौ देखी सिङ्गापुर सम्म विक्रि हुन
थालेपछि कृषकहरु थप हर्षित भएका छन् ।
आफु सँग भएको थोरै जग्गामा गरेको च्याउ खेतीबाट
काभ्रेका किसानहरुले बार्षिक लाखै आम्दानी हात पर्न
सफल भएपछि दगं समेत परेका छन् । १६ बर्ष
अगाडी देखी बनेपा नगरपालिकाको ठकुरी गाँउमा जगत
बहादुर बुढाथोकी च्याउ खेतीबाट आत्म निर्भर बन्दै
गएको बताउँनुहुन्छ । सुरुमा च्याउ बिक्रि नहुदा धैरै
समस्या परेको उहाँले भन्नु भयो ।
यहाँ मात्रै होइन अहिले काभ्रे नासिका स्थान गाविस
वडा नम्बर –९ आशापुरीमा उत्पादन गरेको सिताके
च्याउ राजधानी काठमाण्डौसँगै सिङगापुर सम्म पुग्ने
गरेको छ । आशापुरी आर्गेनिक फामका सञ्चालक
प्रेम तामाङ भन्नुहुन्छ–‘ बिगत दश बर्ष
देखी व्यबसायीक रुपमा सिताके
च्याऊको खेती गरीरहेका छन । तामाङले आफुले
उत्पादन गर्ने गरेको च्याऊ सिङगापुर पठाउने
गरेका छन एक पटक रोपेपछि तिन बर्ष सम्म फल लिन
सकिने सिताके च्याऊ बाट एक पटकमा करिब चार
लाख लगानी गर्ने गरेको र त्यस बापत करिब ९ लाख
आम्दानी लिने गरेका छन उहाले भन्नु भयो ।
‘हावा पानीको हिसाबले सिताके च्याऊको लागी काभ्रे
उपयुक्त हुनुका साथै बिदेशमा आगार्नीक उत्पादन
मनपराउनुका साथै सिताके च्याऊ बढी आर्गानीक हुने
भएकोले यसको खेती गर्न थालेको हु ।’ उहाँ भन्नु
हुन्छ – ‘नेपालीहरुले कृषी पेसामा व्यबसायकि लगाब
दिन नसकेको र स्तरीय उत्पादन गर्न सक्ने हो भने
च्याऊ बिदेश निर्यातको सम्भावना प्रसस्थ रहेको छ
।’
काभ्रे जिल्लामा सिताके च्याऊ बाहेक गोब्रे
च्याऊ,कन्ये च्याऊको समेत व्यबसायीक
खेती भइरहेको छ । काभ्रेमा च्याऊ खेतीमा लाग्ने
कृषकहरुको संख्या करिब दुई सय
रहेको जिल्ला कृषी कार्यलयले जानकारी दिनु भयो ।
आम्दानीको गतिलो स्रोत बनाएका महिला कृषकहरुले
जिल्लामा सामुहिक च्याउ खेतीको समेत अभ्यास गर्न
थालेका छन् भने विदेश गएर धेरै धन कमाउने
आशामा रहेका केहि काभ्रेली युवाहरु समेत अहिले
विदेश जाने योजनालाई थाती राखेर
च्याऊको व्यबसायीक खेती गरिरहेका छन्
युवा बलराम अधिकारी । उहाँ भन्नु हुन्छ–‘परिश्रम
गरे स्वदेशमै बसेर कमाउन सकिन्छ । जिल्लाको मात्रै
नभई नेपालकै उदाहरण बन्न आफूलाई च्याउ
खेती गरी व्यवसाय गरेकोमा गर्व लागेको अनुभव
सुनाउँनु हुन्छ । उग्रचण्डी नालाकी लक्ष्मी श्रेष्ठले
पनि च्याऊ खेती गरेको १५ वर्ष देखि गर्दै
आएको बताउँनु भयो । उहाँले कन्ये र गोब्रे
च्याउको खेती गर्दै आत्म निर्भर बन्न
थालेको बताउँनु हुन्छ । एक पटकको उत्पादनमा ७
हजार ५ सय आम्दानी हुने गरेकोले घरायसी खर्च
टार्न धौ–धौ परेका हरुलाई यस खेती प्रणालीले राहत
भएको बताउँनु भयो । हाल उत्पादित च्याऊ
काठमाडौको होटल तथा काभ्रेका शहर बजारमा बेच्ने
गरेको बताउँनु हुन्छ ।
यसरी च्याउको लागी जिल्लाको हावा पानी उपयुक्त
हुनुका साथै विदेशीहरुले आर्गेनीक उत्पादन मनपराउने
भएकाले पनि काभ्रेमा च्याउ व्यवसायी फष्टाउदैँ
गएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका बरिष्ठ
बाली संरक्षण अधिकृत मधुसुदन पौडेलको भनाई छ ।
दुबईमा आफन्त हराएपछि परिवार चिन्तित
अबुधावी । रोजगारीका लागि दुबई आएका एक
नेपाली हराएको एइक वर्षसम्म नभेटिँदा परिवार र
आफन्त चिन्तामा परेका छन् ।६ वर्षअघि दुबई
आएका कास्की पुम्दीभुम्दी ५ का सन्तोष परियार घर
बिदामा नेपाल जान एक बर्षअघि दुबई
बिमानस्थलसम्म पुग्नुभएको थियो तर
काठमाडौ आइपुग्नुभएन ।
आफु काम गर्ने घरको सवारी चालकले
विमानस्थलसम्म पुर्याएका भनिएका सन्तोषलाई
काठमाडौको त्रिभवन
विमानस्थलमा प्रतिक्षा गरिरहेका बुबा झलकबहादुरले
अहिलेसम्म भेट्नुभएको छैन । अहिले
छोराको खोजीका लागि बिभिन्न
निकायमा धाइरहेपनि फेला पार्न सक्नुभएको छैन ।
कास्की ढुंगेसाँघु टुटुङ्गाका कृष्णबहादुर ढकाल
हिजोआज सन्तोषको खोजीका लागि सहयोग माग्दै
दुबईमा हुने नेपाली समुदायको जमघटमा पुग्नुहुन्छ ।
एउटा हातमा सन्तोषको राहदनीको फोटोकपी,
अर्को हातमा फोटो लिएर पार्कमा रहेका नेपाली माझ
हारगुहार गर्दै हिड्नुभएका ढकाल भन्नुहुन्छ ‘आफ्नै
जिल्लाको मान्छे हराएछन्, नेपाल
बिदामा जाँदा परराष्ट्रका अधिकारीले पीडित
परिवारसँग भेट गराएपछि चासो लिएर
खोजी अभियानमा जुटेको हुँ ।’नेपाली समाज
युएईका भुतपुर्वक अध्यक्ष ढकाल घरविदामा नेपाल
फर्केका बेला सन्तोषको बुबाले भेटेर
छोराको खोजी गरिदिन आग्रह गर्नुभएको थियो ।
सन्तोष दुबई आउँदा छोरी जन्मेको जम्मा ३ दिन
भएको थियो । ‘अहिले छोरी पनि ६
बर्षकी भइसकी बाबा खै भनेर सोधेको सोधै गर्छिन्’
टेलिफोनमा भक्कानिदै श्रीमती लक्ष्मी परीयारले
भन्नुभयो ।
के छापियो शनिबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० असोज १२ गते शनिबार ।
राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले
उम्मेदवारको नामावली छान्न प्रमुख दलहरुनै
अलमलमा रहेको खबरलाई प्राथमिकताका साथ
छापेका छन् ।
कान्तिपुर दैनिकले प्रमुख दलनै चुनावी अभियान तीव्र
गतिमा सञ्चालन गदै रहेको खबरलाई मुख्य
बनाएको छ । आयल निगम र युयियन अध्यक्ष
पनि अख्तियारको फन्दामा परेको अन्नपूर्ण
पोस्टमा मुख्य खबर छ ।
चुनावका लागि १६ जिल्ला अति संवेदनशील
रहेको नयाँ पत्रिकामा खबर छ भने
इरानी मिसवल्डको फाइनलमा प्रवेश गरेको खबर
राजधानी दैनिकले मूख्य रुपमा छापेको छ ।
शारदा माध्यामिक बिद्यालय अर्चले-2 छेर्लुङ
गाउखाने कथा सोधों है ककस्ले जान्नु हुन्छ ।बाहिर वोशो भित्र काठको ठोसो के हो ???
१) मकै
२) लप्सी/लोसी
३) कटहर
वर्डफ्लूमा अमेरिकी भ्याक्सीन र भारतीय प्रचार
1
७ भदौ, काठमाण्डौं । पछिल्लो पटक उपत्यकामा कुखुरामा वर्डफ्लुको महामारी हुनुमा अमेरिकी म्याक्सीन र भारतीय चलखेलले काम गरेको बुझिएको छ । स्रोतका अनुसार कुखुराहरुमा लाग्ने वर्डफ्लु विरुद्धको भ्याक्सीन ल्याउने अनुमति नेकपा एमालेका नेता केशव वडानका नजिक ऋषि वडालले पाएका थिए । उनले ३ पसल ३ को भ्याक्सीन ल्याउनु पर्नेमा सात डोजको भ्याक्सीन ल्याउनु पर्नेमा सात डोजको भ्याक्सीन ल्याए जुन भ्याक्सीन लोकल कुखुराको निम्ति उचित हुने थियो । दुई वर्ष अघि नै यस्तो उचित हुने थियो । दुई वर्ष अघि नै यस्तो ओभर डोज प्रयोग गरेपछि अहिले भ्याक्सीनले समेत काम नगरेको बुझिएको छ ।
यद्यपि, यो रहस्य बाहिर ल्याइएको छैन । किनकि यसो गर्दा सिफारिस गर्ने डाक्टरदेखि लगानी गर्ने नेताहरु समेत तानिने भएपछि यो कुरालाई गुपचुप बनाउन माधव नेपाल, बामदेव गौतम, केशव बडाल जस्ता नेताहरु सक्रिय भएको बुझिएको छ । एकातर्फ यस्तो छ भने अर्कोतर्फ नेपाल कुखुराको मासुमा आत्मनिर्भर हुँदै गएको अवस्थामा भारतीयहरुले नेपालको कुरा व्यवसायलाई धरासयी बनाउन यस्तो गरेको पनि आशंका गरिँदै गरेको शुक्रबार प्रकाशित नेपाली पत्रमा खबर छ ।
नेपाल नेपाल नेपाल नेपाल VS भारत को फुटबल LIVE कान्तिपुर टि.भी. मा रमाइलो खेल हुदैछ पानी पर्दैछ भारत 1 नेपाल 0 अहीले सम्म ।
बिस बर्षको कुनै अमेरिकन एक्लै
काठमाडौं घुम्न
आयो भने भाषा नबुझे
नि एउटा नक्साको भरमा सबै
काठमाडौंको गल्ली गल्ली घुमेर मोज
मस्ती गरेर
फर्किन्छ,एउटा २० बर्षको मेरो गाउ
तिरको तिग्रे
लाई काठमाडौं घुमाउन ल्याउनु भने एक्लै
घुम्नु त पर
को कुरो घुम्दा घुम्दै समाएको हात
खुस्कियो मात्र भने
बेलुका रेडियो नेपालमा,गहु
गोरो बर्णको अन्दाजी बर्ष २०
को खैरो चप्पल
लगाएको मान्छे काठमाडौं बिशाल बजार
बाट
हराएको सुचना निकाल्नु पर्छ।
होइन देसमा परिवर्तन चाँही कहाँ बाट
सुरु गर्नु
काठमाडौं बाट देसको परिवर्तन गर्ने
अनी देसलाई
सिङापुर बनाउने भन्दा गाउ ठाउँ क्षेत्र
मान्छे हेरेर
मान्छे अनुसारको परिवर्तन गर्नु पर्छ।
भाषणले देस
बन्दैन देस बन्न बनाउन
मेची देखी महाकालीको परिबेस बुझ्नु
पर्छ।
admin krishna،،،،،،
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Palpa Chherlung
Tansen