Palpa Paragon English Boarding School

Palpa Paragon English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Palpa Paragon English Boarding School, School, Down of shreenagar Hill, Tansen.

पाल्पा प्यारागन इङ्ग्लिश बोर्डिङ्ग स्कूल गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षाको स्पष्ट दृष्टिकोण बोकेको एक अग्रणी शैक्षिक संस्था हो। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी आधुनिक, वैज्ञानिक र समयसापेक्ष शिक्षा प्रदान गरिएको छ।

28/09/2026
28/09/2026
आफ्नो अनुशासन, मिहिनेत र खेल कौशल प्रदर्शन गर्दै सफलता हासिल गर्ने सम्पूर्ण खेलाडी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्...
27/09/2026

आफ्नो अनुशासन, मिहिनेत र खेल कौशल प्रदर्शन गर्दै सफलता हासिल गर्ने सम्पूर्ण खेलाडी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎉

कक्षा नर्सरी देखि यू के जी सम्मका अभिभावक र शिक्षकहरूबीच छलफल
23/09/2026

कक्षा नर्सरी देखि यू के जी सम्मका अभिभावक र शिक्षकहरूबीच छलफल

११औँ पाल्पा जिल्ला ITF तेक्वान्दो च्याम्पियनसिप–२०८३ मा पाल्पा प्यारागन ITF तेक्वान्दो डोजाङको तर्फबाट सहभागी भई उत्कृष्...
22/09/2026

११औँ पाल्पा जिल्ला ITF तेक्वान्दो च्याम्पियनसिप–२०८३ मा पाल्पा प्यारागन ITF तेक्वान्दो डोजाङको तर्फबाट सहभागी भई उत्कृष्ट खेल कौशल र अनुशासन प्रदर्शन गर्दै स्वर्ण, रजत तथा कांस्य पदक हासिल गर्न सफल पाल्पा प्यारागन ई. बोर्डिङ स्कुलका सम्पूर्ण अनुशासित तथा प्रतिभाशाली खेलाडी विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ । 🥇🥈🥉🏆

21/09/2026

एकता ज्योति संस्था, तानसेन-२, पाल्पाद्वारा मिति २०८३/०६/०४ गते आयोजना गरिएको तानसेन नगरपालिका अन्तर विद्यालयस्तरीय 'लोक गायन, वादन तथा नृत्य' प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुहुने सम्पुर्ण विद्यार्थी र सहजिकरण गर्नुहुने शिक्षकशिक्षिकाहरूप्रति हार्दिक बधाई ।

एकता ज्योति संस्था, तानसेन-२, पाल्पाद्वारा मिति २०८३/०६/०४ गते आयोजना गरिएको तानसेन नगरपालिका अन्तर विद्यालयस्तरीय 'लोक ...
20/09/2026

एकता ज्योति संस्था, तानसेन-२, पाल्पाद्वारा मिति २०८३/०६/०४ गते आयोजना गरिएको तानसेन नगरपालिका अन्तर विद्यालयस्तरीय 'लोक गायन, वादन तथा नृत्य' प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुहुने सम्पुर्ण विद्यार्थी र सहजिकरण गर्नुहुने शिक्षकशिक्षिकाहरूप्रति हार्दिक बधाई ।

18/09/2026

Trying to develop a habit of using the microphone.

Address

Down Of Shreenagar Hill
Tansen

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

+9779857065610

Alerts

Be the first to know and let us send you an email when Palpa Paragon English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category