Devwani Ma. Vi.

Devwani Ma. Vi. "Discover, Dream, Achieve: Devwani Ma Vi —where education meets imagination!"

01/10/2026

मानसिक स्वास्थ्य सम्बन्धी सिकाउदै तानसेन नगरपालिकाकी मनो सामाजिक परामर्शदाता कुसुम फाल आज देववाणी मा.वि.को कक्षा 10 मा।

हार्दिक बधाई,तानसेन नगर स्तरीय अन्तर मा.वि.गायन,वादन तथा नृत्य प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्ने देववाणी मा.वि.क...
21/09/2026

हार्दिक बधाई,तानसेन नगर स्तरीय अन्तर मा.वि.गायन,वादन तथा नृत्य प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्ने देववाणी मा.वि.का बिद्यार्थीलाई।@

जन्मदिनको अनगिन्ती शुभकामना दिब्या मिस।
03/09/2026

जन्मदिनको अनगिन्ती शुभकामना दिब्या मिस।

उद्धार कोषमा रु 27180 जम्मा गर्ने बिद्यार्थी बाबु नानीहरूलाई हार्दिक धन्यवाद।
02/09/2026

उद्धार कोषमा रु 27180 जम्मा गर्ने बिद्यार्थी बाबु नानीहरूलाई हार्दिक धन्यवाद।

कक्षा 11 का विद्यार्थीलाई भव्य स्वागत,कक्षा 12  का विद्यार्थीलाई सम्पूर्ण व्यबस्थापन्को लागि हार्दिक आभार।
21/08/2026

कक्षा 11 का विद्यार्थीलाई भव्य स्वागत,कक्षा 12 का विद्यार्थीलाई सम्पूर्ण व्यबस्थापन्को लागि हार्दिक आभार।

जन्मदिनको असीम शुभकामना समिर बस्याल सर।
06/08/2026

जन्मदिनको असीम शुभकामना समिर बस्याल सर।

जन्मदिनको अनगिन्ती शुभकामना विष्णु म्याम।
04/08/2026

जन्मदिनको अनगिन्ती शुभकामना विष्णु म्याम।

हार्दिक बधाई तथा भर्नाको लागि स्वागत।ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण सम्पूर्ण बाबु नानीहरूलाई हार्दिक बधाई,देववाणी मा.वि...
07/07/2026

हार्दिक बधाई तथा भर्नाको लागि स्वागत।
ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण सम्पूर्ण बाबु नानीहरूलाई हार्दिक बधाई,देववाणी मा.वि. मा कक्षा 11 मा भर्नाको लागि सूचित गरिन्छ।

जन्मदिनको अनगिन्ती शुभकामना सनिल सर।
05/07/2026

जन्मदिनको अनगिन्ती शुभकामना सनिल सर।

Address

Tansen-2, Narayansthan, Palpa
Tansen
32500

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Devwani Ma. Vi. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category