सम्बन्ध र बाटो तब समाप्त हुन्छ
जब खुट्टा होइन मन थाक्ने गर्छ ।
प्रेरक भनाइ
तपाईंलाई प्रेरक भनाइ फेसबुक पेजमा हार्दिक स्वागत छ।
06/10/2026
माटोमा भोट हाल्ने नागरिकलाई यो फोटो देख्दा कस्तो लाग्दो हो ? 😁
06/10/2026
४८ टिम
३ आयोजक
१०४ खेल
१२४८ जना खेलाडी
१ देश विजेता
गज्जब छैन त world cup ?
गृह मन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई बधाई तथा शुभकामना ।
भिडियो : सोविता गौतम
06/09/2026
मन्त्रिपरिषद्
06/09/2026
दुई नवनियुक्त मन्त्रीहरू ।
06/09/2026
"आविष्कार केन्द्रमा एउटा काम परेर एकैछिनमा फर्किने गरि जादैछु। मन्त्री हुने कुरा मलाई थाहा छैन, कुनै पत्र पनि आएको छैन पत्याउदैनौं भने मोबाइल देखाइदिन्छु"..भन्दै महावीर पुन संसदबाट निस्किएका छन। 🙏
06/09/2026
विज्ञान तथा प्रविधिको क्षेत्रमा लामो समय काम गर्दै आएका डा. महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन ।
अब विज्ञान तथा प्रविधिको क्षेत्रमा पक्कै पनि राम्रो कामहरू हुने छ्न आशा गरौं ।
06/09/2026
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन❣️🙏
महावीर पुन मन्त्री बन्ने भएका छन् । सरकारले थप गरेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रुपमा आजै शपथ ग्रहण गर्दै छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले पनि आजै शपथ ग्रहण गर्दै छन् ।
गृहमन्त्रालयमा फर्कीन लागेका सुदन गुरुङसँगै महावीरको पनि शपथ हुने छ ।
06/09/2026
King is back: सुदन गुरुङ गृहमन्त्री बन्दै ।
सपथ आजै ३ बजे हुने ।
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
New York, NY