धन सम्पत्ति हुनु ठूलो कुरा होइन,
असल र ईमानदार जीवनसाथी अनि ज्ञानी र संस्कारी छोरा–छोरी हुनु महत्वपूर्ण कुरा हो।
मन छुने , मर्मस्पर्शी शब्दहरू Profound emotional words
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मन छुने , मर्मस्पर्शी शब्दहरू Profound emotional words, Educational consultant, Sydney.
जीवन केवल उमेरको गणना मात्र होइन; यो अनुभव, चेतना र प्रेमको पवित्र यात्रा हो। हरेक दिन, हरेक क्षणले हामीलाई गहिरो समझ, करुणा र भित्रको प्रकाशलाई अँगाल्ने अवसर दिन्छ। आशीर्वाद, हार्दिक शुभकामना र माया केवल शब्द होइनन्—यी आत्मालाई आभारी, आनन्द हो।
ब्राह्मण जाति होइन, कर्मको उचाइ हो; थर र नामले होइन, ज्ञान र चेतनाले मानिसको मूल्य निर्धारण गर्छ।
कर्मकाण्ड बाहिरबाट मात्र गर्छु भन्ने सोचले आध्यात्मिक उच्चता ल्याउँदैन; मनको शुद्धता, निष्काम भाव र चेतनाको उन्नति हुनुपर्छ।
20/08/2025
The meaning of life is not merely to exist, but to awaken consciousness and progress spiritually.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Sydney, NSW