Blacktown Nepalese Community - BNC

Blacktown Nepalese Community - BNC

Share

Nepalese community residing in the suburb of Blacktown, Sydney Australia.

Photos from Blacktown Nepalese Community - BNC's post 09/06/2026

Nepalese Australian Association द्वारा सञ्चालित Children’s Talent Night को Semi Final मा प्रवेश गरि गत शनिबार भएको कार्यक्रममा सहभागी हुन सफल हाम्रो Blacktown Nepalese Community अन्तर्गत सञ्चालन भइरहेको Pahilo Step Dance School का केही नृत्यहरू र BNC को प्रतिनिधित्व गर्दै आफ्नो गायन कला देखाउनु भएका हाम्रा समझना पाठशाला का विद्यार्थीहरू

02/06/2026

Teej Night 2026



📅 22 August 2026
📍 Bowman Hall, Blacktown

Enjoy culture, music, dance, food, and fun with the community.

Everyone is welcome!

Photos from Blacktown Nepalese Community - BNC's post 02/06/2026

Blacktown Street Alive Festival का केही झलकहरू

24/05/2026
22/05/2026




ब्ल्याकटाउन काउन्सिलद्वारा आयोजित वार्षिक ब्ल्याकटाउन परेडमा यस वर्ष पनि हाम्रो ब्ल्याकटाउन नेपाली समुदायले नेपाली कला, संस्कृति र पहिचानलाई झल्काउने परम्परागत पोशाक, सांस्कृतिक नृत्य तथा विभिन्न नेपाली बाजागाजासहित गौरवका साथ सहभागिता जनाउँदैछ।
अष्ट्रेलियाभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस विशेष कार्यक्रममा सहभागी भई नेपाली एकता, संस्कृति र गौरवलाई अझ भव्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौँ।
आउनुहोस्, गर्वका साथ हाम्रो नेपालीपनलाई विश्वसामु प्रस्तुत गरौँ।

कार्यक्रम विवरण:
📅 मिति: शनिबार, ३० मे २०२६
🕥 भेला हुने समय: बिहान १०:४५ बजे |
📍 स्थान: Kmart Parking, Blacktown

07/05/2026

To all mothers who are cultivating the next generation of leaders and shaping their personal lifestyle, Happy Mother's Day, please take a moment to relax and indulge in this special occasion.

Want your school to be the top-listed School/college in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Sydney, NSW