25/09/2026
🙏 इन्द्रजात्रा २०८३ को हार्दिक शुभकामना! 🙏
काठमाडौं उपत्यकाको जीवन्त संस्कृति, कला, परम्परा र ऐतिहासिक सम्पदाको प्रतीक इन्द्रजात्राले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। ✨
🇳🇵 नेपाली संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव।
Nepalese Encounters को तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना! ❤️
#इन्द्रजात्रा२०८३