21/08/2026
नेपालको राष्ट्रिय खेल भलिबलको उर्वर भूमि म्याग्दी जिल्लामा निर्माणाधीन यो कभर्डहल केवल एउटा भवन होइन, यो म्याग्दीका हजारौं खेलप्रेमी, युवा पुस्ता र भावी खेलाडीहरूको सपना हो। आजको सानो सहयोगले भोलिको ठूलो इतिहास निर्माण गर्न सक्छ।
🙏 आउनुहोस्, आफ्नो क्षमता र मनअनुसार सहयोग गरौं।
सबै मिलेर म्याग्दीको गौरव निर्माण गरौं।
💝 यसै अभियानलाई साथ दिँदै बेनी नगरपालीका ७ बेनी बजार निवासीAfter Built Solution का संचालक मोना अस्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष समाजसेवी सहयोगी मनका धनी लक्की श्रेष्ठ ज्युबाट एकमुष्ट रु. ५१०००/- (एकाउन्न हजार रुपैया) सहयोग प्राप्त भएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
उहाँको प्रेरणादायी सहयोगले अन्य सबैलाई पनि यस पुण्य अभियानमा सहभागी हुन थप हौसला मिलोस् भन्ने अपेक्षा गर्दछौं।
🤝 सहयोग गरौं, सपना साकार पारौं।
🏐 म्याग्दीको खेल भविष्य उज्ज्वल बनाऔं।
fansOSS Education And Visa Services Nepali Volleyball AustraliaMyagdi Jaljala Pariwar Australiaम्याग्दी जिल्ला भलिबल संघराखु समाज अस्ट्रेलियाMyagdi kali united volleyball clubAruna ShahiTejendra Baniya ChhetriMONA - Volleyball Australia Samrat BhandariRabin Chand ThakuriMyagdipressNepal Volleyball Associationनेपाल भलिबल समर्थक बेनीअनलाइन - Benionline.com.np NewsMyagdiOnline - म्याग्दी अनलाईनबेनी नगरपालिका , म्याग्दीVillagelifeSaraswoti Chaudhari
15/06/2026
05/06/2026
05/06/2026
03/06/2026
01/06/2026
29/05/2026
28/05/2026