29/07/2024
#सात_वटै_प्रदेशमा_tsc_को_नतिजा_सार्वजनिक 2081
1/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को कोशी प्नदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2677
2/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को मधेश प्नदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2678
3/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को बागमती प्नदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2679
4/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2680
5/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को लुम्बिनी प्नदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2681
6/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को कर्णाली प्नदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2682
7/ प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सुदूरपश्चिम प्नदेश अन्तरगतका जिल्लाहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना
https://tsc.gov.np/natijaharu?id=2683
नतिजाहरु | TSC
7/29/2024 6:47:40 PM प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को कोशी प्नदेश अन्तरग...
27/07/2024
तालिमको लागि बिज्ञापन भर्ने चाहिने साथीहरु धमाधम भर्नुहोला।
16/07/2024
कोशी प्रदेश, आ.व. २०८१/०८२ को पदपूर्ति वार्षिक कार्यतालिका .
12/07/2024
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) मा विभिन्न पदहरुको स्थायी पदपूर्तिको लागि #विज्ञापन भएको छ ।
26/06/2024
=====प्रस्तुति :- अरविन्द महरा======
एक्लै हुँदा लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Autophobia
डर लाग्ने डरलाइ के भनिन्छ ?
🇳🇵Phibophobia
========प्रस्तुति :- अरविन्द महरा========
विशाल खुला स्थान देख्दा लाग्ने डरलाइ के भनिन्छ ?
🇳🇵Agrophobia
मेघ गर्जदा लाग्ने डरलाइ के भनिन्छ ?
🇳🇵Astrophobia
सडक पार गर्दा लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Dromophobia
पुस्तक देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Biblophobia
पुरुष देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Androphobia
========प्रस्तुति :- अरविन्द महरा========
भिड देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Demophobia
चोरी देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Kleptophobia
अध्यारो देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Nyctophobia
बिबाह बाट लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Geraphobia
डाक्टर देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Latrophobia
मुसा देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Musophobia
========प्रस्तुति :- अरविन्द महरा========
युवती देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Paraeiophobia
पानी देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Hydrophobia
कुकुर देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Cynophobia
आइमाई बाट लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Gynophobia
वेश्या बाट लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Pronophobia
आगो देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Pyrophobia
नदि बाट लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Potamophobia
========प्रस्तुति :- अरविन्द महरा========
छाया देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Sciophobia
यौनसम्पर्क बाट लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Catophobia
सुन्दरता देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Callophobia
हुरिबतास देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Anemphobia
गहिरो (गहिराई) देखि लाग्ने डर लाई के भनिन्छ ?
🇳🇵Bathophobia
========प्रस्तुति :- अरविन्द महरा========
22/12/2023
आज भएको बिज्ञापन हरु
1. नेपाल_राष्ट्र_बैंकमा भारी संख्यामा बिज्ञापन ।
2. सामाजिक सुरक्षा कोष ।
06/09/2023
कृष्ण जन्मष्टमीको शुभकामना !