Nepal Bolcha Artha - नेपाल बोल्छ अर्थ

  • Home
  • Nepal Bolcha Artha - नेपाल बोल्छ अर्थ

Nepal Bolcha Artha - नेपाल बोल्छ अर्थ Nepal’s Economy • Business • Personal Finance 🇳🇵
News, insights & money lessons for every Nepali. We provide classes for Martial Arts (Taekwondo).

Or any other special classes for groups. Also, private lessons available.

NEPSE dropped 24.63 points to close at 2608.34 points. Today's trading turnover reached Rs. 3.25 billion. Share prices o...
30/06/2026

NEPSE dropped 24.63 points to close at 2608.34 points. Today's trading turnover reached Rs. 3.25 billion. Share prices of 235 companies declined, while 35 companies gained. All sectors closed in red as the market fell to a six-month low.

19/06/2026

🚨 नयाँIPO खुल्यो— Mount Everest Power Development Ltd. (MEPDL)

सर्वसाधारणलागमाउन्टएभरेस्ट पावरकIPO खुलेकोछ। मुख्य कुराएकै ठाउँम👇

📊 विवरण
• कुल कित्ता१४,२७,६००
• मूल्य: रू १०० प्रतिकित्ता
• आवेदन: न्यूनतम १० — अधिकतम१०,००० कित्ता
• खुल्ने: असार ३, २०८३
• बन्द: असार८ (नआएमाअसार१७ सम्म)
• निष्कासप्रबन्धक: NIMB Ace Capital
• क्रेडिटरेटिङ:CARE-NP BB+
• परियोजन१२ मे.वा.दुधकुण्ड खोलजलविद्युत्,सोलुखुम्बु

📲 कसरी आवेदन गर्ने?
Mero Share → My ASBA → आवेदन। वाआफ्नोबैंक/प्रबन्धकमार्फत।

🔎 कुनै पनि IPO अघि आफैं हेर्नुस्: कम्पनीको नाफा/EPS, सञ्चालनमछ किछैन, अनिऋण र जोखिम।

💬 तपाईं IPO आउँदा के हेरेर निर्णय गर्नुहुन्छ? कमेन्टमा ले👇स्

⭐ यस्तै सजिलो अर्थका कुरा हरेक दिन — Nepal Bolcha Aफलोगर्नुस्।

⚠️ यो पोस्ट जानकारीमूलक मात्र हो, लगानी सल्लाह होइन।

#शेयरबजार

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता IPO निष्कासन खुला गरेको छ। 💰 प...
11/06/2026

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता IPO निष्कासन खुला गरेको छ।
💰 प्रतिकित्ता मूल्य: रु १००
🏦 बिक्री प्रबन्धक: ग्लोबल आईएमई क्यापिटल

नेपाल अब AI युगमा प्रवेश गर्दै!सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोष...
29/05/2026

नेपाल अब AI युगमा प्रवेश गर्दै!
सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। हजारौं AI Processing Units खरिद गरी नेपाली स्टार्टअप, अनुसन्धानकर्ता र AI उद्यमीलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने भएको छ। यसले नेपालमा कृत्रिम बुद्धिमत्ता, डाटा विज्ञान, रोबोटिक्स तथा डिजिटल नवप्रवर्तनको विकासमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

यो निर्णयले कर्मचारीको जीवनस्तर सुधार गर्छ कि राज्यको खर्च मात्र बढाउँछ?
29/05/2026

यो निर्णयले कर्मचारीको जीवनस्तर सुधार गर्छ कि राज्यको खर्च मात्र बढाउँछ?

स्वास्थ्य क्षेत्रका लागि सकारात्मक खबर!सरकारले नयाँ बजेटमार्फत नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ...
29/05/2026

स्वास्थ्य क्षेत्रका लागि सकारात्मक खबर!

सरकारले नयाँ बजेटमार्फत नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। लामो समयदेखि स्वास्थ्य सेवामा खटिएका नर्सहरूको योगदानलाई सम्मान गर्दै यो निर्णय गरिएको बताइएको छ।

१० लाख रुपैयाँसम्म आय हुने व्यक्तिलाई करमा १०% छुट ।
29/05/2026

१० लाख रुपैयाँसम्म आय हुने व्यक्तिलाई करमा १०% छुट ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ बजेटमार्फत रोकिएका साना जलविद्युत् आयोजनालाई राहत दिने बताएका छन्।
29/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ बजेटमार्फत रोकिएका साना जलविद्युत् आयोजनालाई राहत दिने बताएका छन्।

उद्योगलाई राहत: २७३ कच्चा पदार्थमा भन्सार घट्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज ।
29/05/2026

उद्योगलाई राहत: २७३ कच्चा पदार्थमा भन्सार घट्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज ।

Address


Telephone

+97714720760

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Bolcha Artha - नेपाल बोल्छ अर्थ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share