The Arthik Diary

The Arthik Diary

Share

Welcome to Arthik Diary – your digital companion for understanding the personal finance, in a clear and simplified way🙏

04/05/2026

म्युचुअल फन्डमा सुशासनको संकट र यसले लगानीकर्तामा पार्ने प्रभावहरू के-के हुन्?

28/10/2025

IPO Alert

25/07/2025

सूचना !

विषय: फेसबुक पेजको नाम परिवर्तन सम्बन्धमा जानकारी

श्री बिध्या ज्योती माध्यामीक विद्यालय, कण्ठपुर, बर्दिया, नेपाल

यस जानकारी मार्फत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराउन चाहन्छौं कि श्री बिध्या ज्योती माध्यामीक विद्यालय, कण्ठपुर, बर्दिया नामबाट खोलिएको Facebook Fan Page को नाम हालै परिवर्तन गरिएको छ।

उक्त पेज शुरूमा विद्यालयको आधिकारिक पेज नभएको अवस्थामा, विद्यार्थी, अभिभावक तथा समुदायसँग विद्यालयलाई जोड्ने उद्देश्यले निर्माण गरिएको थियो।

अब भने, सो पेजको नाम परिवर्तन गरी "The Arthik Diary" राखिएको छ। हाल सो पेजबाट शैक्षिक सामग्रीको सट्टा आर्थिक समाचार, वित्तीय साक्षरता, शेयर बजार अपडेट, बजेट सम्बन्धी जानकारी आदि सामग्री प्रकाशित गरिनेछ।

पुरानो उद्देश्य पूरा भइसकेको र नयाँ उद्देश्य अनुरूप पेजको नाम परिवर्तन गरिएको हुँदा, यस परिवर्तनलाई तपाईंहरूको जानकारीका लागि सार्वजनिक गरिन्छ।

धन्यवाद।

– The Arthik Diary टिम

19/06/2019
18/06/2019
Photos from मंजिल मिल ही जायेगी भटकते ही सही, गुमराह तो वो है जो घर से निकले ही नहीं's post 12/04/2019
Want your school to be the top-listed School/college in Bardiya?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


28.18510084,81.41834000
Bardiya