Prithvi Narayan Campus

Prithvi Narayan Campus

Share

This is official page of Prithvi Narayan Campus, Pokhara.

23/07/2026

All students, teachers, staffs & visitors are welcome at Dental Camp

22/07/2026

क्याम्पस बिदा रहने सूचना ।

मिति २०८३ श्रावण ७ गते, बिहिबार त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस रहेकोले उक्त दिन क्याम्पस बिदा रहने ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

*पूर्वनिर्धारित परीक्षाहरू भने यथावत रूपमा सञ्चालन हुनेछन् ।

LLB_I_Year_2083.pdf 22/07/2026

एल.एल.बी. प्रथम वर्षका परीक्षार्थीहरूको नामावली
त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयद्वारा आगामी २०८३ भाद्र २ गतेदेखि सञ्चालन गर्ने L.L.B. प्रथम वर्षको नियमित, आंशिक र मौका दिन परीक्षा आवेदन फाराम भर्नुभएका परीक्षार्थीहरूको नामावली प्रकाशित गरिएको छ । यसमा नाम छुट भएका वा फर्म भर्न छुटेका विद्यार्थीहरूले मिति २०८३ श्रावण ८ गते शुक्रबारसम्म शैक्षिक प्रशासन शाखा (कोठा नं. १०) मा सम्पर्क गर्न सूचित गरिन्छ ।
नामावली लिंक: https://drive.google.com/file/d/1RVwlSx_BWMRJ_hpBsdbIpmLYz2qmXqKC/view?usp=sharing

LLB_I_Year_2083.pdf

22/07/2026

अधिस्नातक (PGDE) अध्यापन अभ्यासको अभिमुखीकरण सम्बन्धी सूचना

22/07/2026

Viva Voce सम्बन्धी सूचना

Photos from Prithvi Narayan Campus's post 22/07/2026

MA तेस्रो सेमेस्टर (भर्ना समूह २०८१) को Pre-Board परीक्षा सम्बन्धी सूचना ।

22/07/2026

MBS तेस्रो सेमेष्टरको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित गरिएको बारे सूचना ।

Photos from Prithvi Narayan Campus's post 22/07/2026

MA तेस्रो सेमेष्टरको परीक्षा फाराम भर्ने र परीक्षा तालिका सम्बन्धी सूचना ।

21/07/2026

प्रवेशपत्र वितरण सम्बन्धी सूचना ।
मिति २०८३ श्रावण ६ गतेदेखि सञ्चालन हुने MBS/MPA प्रथम सेमेष्टरको परीक्षाको प्रवेशपत्र वितरण भैरहेको छ । प्रशासन भवनको कोठा नं. 11 बाट लिन सक्नुहुनेछ ।

Photos from Prithvi Narayan Campus's post 20/07/2026

छात्रवृत्तिसम्बन्धी सूचना

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bhimkali Patan
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00