Officer Cadet Nepal Army - सुनिल साउद

  • Home
  • Officer Cadet Nepal Army - सुनिल साउद

Officer Cadet Nepal Army  - सुनिल साउद "आफु पनि सिकौं र अरुलाई पनि सिकाउ' भन्ने उध्येश्यका साथ संचालित यो ग्रुप

Breaking news 😱 😱 यौन सम्पर्क हुँदैमा जबर्दस्ती करणी भन्न नपाइने,महिलाको कुरा मात्र नपत्याइने l
23/01/2025

Breaking news 😱 😱
यौन सम्पर्क हुँदैमा जबर्दस्ती करणी भन्न नपाइने,महिलाको कुरा मात्र नपत्याइने l

नेपाली सेनाको अधिकृत क्याडेड पदमा २८० जनाको लागि विज्ञापन खुलेको छ ।
23/08/2024

नेपाली सेनाको अधिकृत क्याडेड पदमा २८० जनाको लागि विज्ञापन खुलेको छ ।

श्री भर्ना छनौट निदेशनालय, जङ्गी अड्डासि.सं.६५ अधिकृत क्याडेट/सि.सं. ५ स्नातक अधिकृत क्याडेटको गुणमापक (टि.ओ., जि.टि.ओ.,...
18/08/2024

श्री भर्ना छनौट निदेशनालय, जङ्गी अड्डा
सि.सं.६५ अधिकृत क्याडेट/सि.सं. ५ स्नातक अधिकृत क्याडेटको गुणमापक (टि.ओ., जि.टि.ओ., आई.ओ. र बोर्ड कन्फरेन्स) परीक्षा सम्बन्धी सूचना
saud

Nepali Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/07)
19/04/2024

Nepali Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/07)

करिब २७०० को संख्यामा नेपाली  #सेनाको  #सैन्य पद र  #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।
19/04/2024

करिब २७०० को संख्यामा नेपाली #सेनाको #सैन्य पद र #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।

English Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/06)Officer Cadet Nepali Army
18/04/2024

English Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/06)
Officer Cadet Nepali Army

  for 2nd lieutenant G.k exam  #यति पढे जिकेमा  मजाले पास भइन्छ ...🤗🤗
07/01/2024

for 2nd lieutenant G.k exam
#यति पढे जिकेमा मजाले पास भइन्छ ...🤗🤗

Bearing Test schedule for 65-Basic Officer Cadet ==================================
13/12/2023

Bearing Test schedule for 65-Basic Officer Cadet
==================================

नेपाली सेनामा 'सैन्य जवान' (३ हजार बढी) र विभिन्न ट्रेडका फ्लोअर्स (३५० भन्दा बढी) पदहरुको पदपूर्तिको लागि भारी संख्यामा...
24/11/2023

नेपाली सेनामा 'सैन्य जवान' (३ हजार बढी) र विभिन्न ट्रेडका फ्लोअर्स (३५० भन्दा बढी) पदहरुको पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ । ❣️✔️

Officer Cadet Nepali Army

Syllabus for officer cadets ...🤗
15/11/2023

Syllabus for officer cadets ...🤗

नेपाल सेनाको प्राविधिक तर्फका अधिकृत पदहरुका लागि दस्तखत आवहान गरेको छ ।🙏योग्यता पुगेका इच्छुक दस्तखत दिनुहोला 😊🙏
14/07/2023

नेपाल सेनाको प्राविधिक तर्फका अधिकृत पदहरुका लागि दस्तखत आवहान गरेको छ ।🙏
योग्यता पुगेका इच्छुक दस्तखत दिनुहोला 😊🙏

16/05/2023

देशहरूसँग सम्बन्धित केही जानकारी..!!
⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽

१.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?–अमेरिका
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?–फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?- -चीन
४.कुन देशमा लामखुट्टे पाइदैन् ?–फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?–स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ ?—स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन् ?–स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन् ?–आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?–इजिप्ट
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ?–स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?–चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?–चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?–मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?–भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?–अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?–भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?–नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?–भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ?–फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ?–भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ?–बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?–भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?–जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?—भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?–ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?–भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?–जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?–भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ?–ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ?–भारत

कुन जिल्लाको के विशेषता
⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽
★झोलुंगे पुलको जिल्ला– बाग्लुङ
★कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
★चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
★नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
★ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख

Address


Alerts

Be the first to know and let us send you an email when Officer Cadet Nepal Army - सुनिल साउद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Officer Cadet Nepal Army - सुनिल साउद:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share