S & K Education Center

S & K Education Center S&K Education is the Nepali language and cultural educational entity based in Pittsburgh, PA , USA

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीपृथ्वी नारायण शाहको जन्मदिन राष्ट्रिय एकता दिवसका रूपमा स्मरण गरिन्छ।उनको साहस, दूर...
01/11/2026

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती
पृथ्वी नारायण शाहको जन्मदिन राष्ट्रिय एकता दिवसका रूपमा स्मरण गरिन्छ।
उनको साहस, दूरदर्शिता र एकताप्रतिको योगदान आज पनि हामी सबैका लागि प्रेरणा हो।
#राष्ट्रियएकतादिवस #पृथ्वीजयन्ती #एकता

तमु ल्होसारको हार्दिक शुभकामना!नयाँ वर्षले सबैको जीवनमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।
12/30/2025

तमु ल्होसारको हार्दिक शुभकामना!
नयाँ वर्षले सबैको जीवनमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।

Wishing you a merry-filled Christmas and a refreshing New Year 2026
12/24/2025

Wishing you a merry-filled Christmas and a refreshing New Year 2026

11/13/2025
Love your language ❤️ Download E-Books Free
10/29/2025

Love your language ❤️

Download E-Books Free

 Download e-books for free! Explore a collection of colorful, engaging, and educational books designed to entertain and teach children. From fun stories to inspiring lessons, these books are perfect for young minds. Simply pick your favorite, download it instantly, and enjoy reading with your littl...

छठ पर्वकाे पावन अवसरमा देश तथा बिदेशमा रहनु    भएका सबै नेपाली दिदिबहिनी एबं दाजुभाइहरुमा                      धेरै धेरै...
10/27/2025

छठ पर्वकाे पावन अवसरमा देश तथा बिदेशमा रहनु
भएका सबै नेपाली दिदिबहिनी एबं दाजुभाइहरुमा
धेरै धेरै शुभकामना🙏

भाइ टिकाको पावन अवसरमा स्नेह, माया र आशीर्वादले भरिपूर्ण शुभकामना।सद्भाव, एकता र पारिवारिक ममता सधैं यसैगरी रहोस् ❤️    ...
10/23/2025

भाइ टिकाको पावन अवसरमा स्नेह, माया र आशीर्वादले भरिपूर्ण शुभकामना।
सद्भाव, एकता र पारिवारिक ममता सधैं यसैगरी रहोस् ❤️

🐶🎉कुकुर तिहार २०८२ को हार्दिक मङ्गलमय शुभकामना 🪔✨✨𝐇𝐚𝐩𝐩𝐲 𝐊𝐮𝐤𝐮𝐫 𝐓𝐢𝐡𝐚𝐫 𝟐𝟎𝟖𝟐
10/20/2025

🐶🎉कुकुर तिहार २०८२ को हार्दिक मङ्गलमय शुभकामना 🪔✨✨
𝐇𝐚𝐩𝐩𝐲 𝐊𝐮𝐤𝐮𝐫 𝐓𝐢𝐡𝐚𝐫 𝟐𝟎𝟖𝟐

विजया दशमी तथा टिकाको पावन अवसरमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति तथा स्वस्थ जीवनको सबैमा हार्दिक मंगलमय शुभकामन...
10/02/2025

विजया दशमी तथा टिकाको पावन अवसरमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति तथा स्वस्थ जीवनको सबैमा हार्दिक मंगलमय शुभकामनाl

Address

4615 Clairton Boulevard
Pittsburgh, PA
15236

Alerts

Be the first to know and let us send you an email when S & K Education Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to S & K Education Center:

Shortcuts

Share