Nepali Pathasala

Nepali Pathasala We offer Nepali language classes to children to assist them enhance their reading, writing, and speaking capacities.

Launch after school.
05/01/2023

Launch after school.

03/09/2020

विश्वमा कोरोना भाइरसको नयाँ स्थिति थाहा पाउन यहाँ Click गर्नुहोस, https://gisanddata.maps.arcgis.com/apps/opsdashboard/index.html #/bda7594740fd40299423467b48e9ecf6
मेरो उद्देश्य यहाँ जानकारी गराउने मात्रै हो, डर देखाउने होइन ।

- सुमन ढकाल ।
पाठसाला समूह

03/09/2020

आदरणीय अबिभाक ज्यूहरु , कोरोना भाइरसको फैलावटको बढ्दो चिन्ताको कारण, हामीले आजदेखि अर्को सूचना नभएसम्म हाम्रो स्कूल बन्द गर्ने निर्णय गरेका छौं। बच्चाहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। हामीले सरकारी स्वास्थ्य अधिकारीबाट सुरक्षाको आश्वासन पाएपछिमात्रै, कक्षा हरु पुन संचालन ल्याउनेकुरा हजुरहरुलाई आबगत गर्दछौं । तब सम्म, आफ्नो र बच्चाहरुको हात बारम्बार धुनुहोस् र रोगबाट सुरक्षित रहनुहोस्
- नेपाली पाठसाला समूह

03/08/2020

आदरणीय अभिभावक ज्यूहरु , तपाईंलाई जानकारी गराउछौ कि, हाम्रो स्कूल आज, तालिका अनुसारनै जारी रहनेछ। आज, हामी CORONA जोखिमको मुल्यांकन गर्दै स्कूल जारी राख्ने वा नराख्ने भन्ने निर्णय दिनेछौं । साथै, यदि तपाइँको बच्चा बिरामी छन् भने, हामी तपाइँलाई अनुरोध गर्दछौं कि उनीहरूलाई स्कूलमा नलेराउनु होला . धन्यवाद

You are Invited!
02/28/2020

You are Invited!

02/23/2020
02/17/2020
02/17/2020
02/01/2020

यस श्री पशुपतिनाथ नेपाली पाठशालाको सत्र JANUARY-MARCH को अहिले सम्मको प्रगति उत्साहजनक रहेको छ। हाम्रा प्यारा भाइबहिनीहरुले नेपाल र नेपाली सम्बन्धि बिषय बस्तुमा अध्ययन गर्ने, नेपाली साथिभाइहरुसंग खेल्ने कुद्ने, नेपाली नाच सिक्ने अवसर पाइरहेका छन्। साथै अविभावकहरुले पनि छिमेकी, साथिभाइ, इस्टमित्रहरुसित भेटघाट गर्ने, सामाजिक घुलमेलहुने अबसरलाइ उपयोग गरिरहनुभएको पाईएको छ। प्रस्तुत VIDEO मा प्रसिद्द केहि भनाइहरुको साथमा केहिझलकहरु समेट्ने प्रयास गरेको छौ।

धन्यवाद ।
-- पाठसाला समूह

श्री पशुपतिनाथ नेपाली पाठसालाका  कक्षाकोठाहरु. !!
02/01/2020

श्री पशुपतिनाथ नेपाली पाठसालाका कक्षाकोठाहरु. !!

Address

10843 Kenney Street
Norwalk, CA
90650

Opening Hours

9am - 12pm

Telephone

+15628647600

Alerts

Be the first to know and let us send you an email when Nepali Pathasala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepali Pathasala:

Shortcuts

Share

Category