04/22/2026
गोरखापत्रमा आज प्रकाशित लोकसेवा तयारी सामग्री ।🙏❣️
✧ वि.सं. 𝟐𝟎𝟖𝟑 वैशाख 𝟗 गते ।
This page is Created for everyone. We Share latest information and Stories about education.
04/22/2026
गोरखापत्रमा आज प्रकाशित लोकसेवा तयारी सामग्री ।🙏❣️
✧ वि.सं. 𝟐𝟎𝟖𝟑 वैशाख 𝟗 गते ।
SEE result Update: SEE 2082 को 50% Marks Entry काम सकिएको छ भने अबको केही हप्तामा नतिजा प्रकाशन हुने ।😯
अनि SEE को भाइ-बहिनीहरु कता के गर्दै/सिक्दै हुनुहुन्छ त ? 😍
04/22/2026
फिर्ता होला त: T.U. ले आफ्नो जग्गा फिर्ता गर्न अटेरी गर्नेहरूलाई बल प्रयोग गरेरै खाली गराउने तयारी गरेको छ । 😮
📷️: AI
04/22/2026
: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 1st Year 2083 Regular को Exam Form खुलाएको छ । 😯
🔯 Form भर्ने मिति: २०८३ बैशाख १० देखि जेठ ११ गतेसम्म ।
🔯 Registration No. Last मा 2025 भएकाहरुले भर्न पाउने ।
04/22/2026
: गृहमन्त्री Sudan Gurung ले निष्पक्ष छानबिन होस् भनेर पदबाट राजिनामा दिए पश्चात् गृहमन्त्रालय पनि प्रधानमन्त्री B***n Shah ले नै सम्हाल्ने भएका छन् । 😯🙏
P.S. महत्त्वपूर्ण कामहरु सुरुवात गर्ने....! ❣️
गृहमन्त्रीको राजीनामा दिनु ठीक हो कि गलत..?
04/22/2026
, सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।
04/22/2026
: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा जेनजी आन्दोलनको बेला संचालन B.B.S. & B.Sc. 2nd Year 2081 Partial/Chance Exam को Retotalling नतिजा प्रकाशन गरेको छ । 😯
Note: Marks Change हुनेको मात्र Symbol No. राखेको हुन्छ, Symbol No. नहुनेले Marks Change नभएको भनेर बुझ्नुहोला । 🙏
गुनासो सुनेछ: सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गर्दै आएको 45% भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । 😮❣️
04/22/2026
Exam Center for: 4-Years B.Tech. 1st Year Partial and 2nd Year Regular/Partial 2082. 😯🙏
04/22/2026
'अब युवाले रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने हो ।' - शिक्षामन्त्री, Sasmit Pokharel
04/22/2026
: त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 2nd Year Regular/Partial को Form आगामी जेठ/असारमा खुलाउने तीब्र तयारी गरेको छ । 😯❣️