07/11/2022
दुखद समाचार!
मल्लामी जाने बारे सुचना!
टेनिसीको Antioch निवासी Association of Bhutanese Communities in Tennessee (ABCT) का Vice President Mr. Mangal Tamang ज्यूको धर्मपत्नी श्रीमती Padma Tamang ज्यूको हिजो July 09, 2022 शनिवार साँझ पख अल्पायु मै असामयिक निधन भएको दुखद समाचार सबै टेनिसीवासी भूटानी नेपालीहरूमा जानकारी गराउँन चाहन्छौं।
यही July 13 तारिक बिहान ९:०० बजे स्वार्गीय Padma Tamang प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै भिजिटेशनको लागि सबै जना सहभागी भई दिनुहुन नीज जिम्बा तामाङ परिवारका साथै ABCT, टेनिसीबासी भूटानी नेपालीहरूमा हार्दिक अनुरोध गर्न चाहन्छौं।
भिजिटेशन गर्ने स्थान र समय:
Wednesday 9:00 am
July 13, 2022
Venue:
West Harpeth Funeral Home
6962 Charlotte Pike,
Nashville, TN 37209
माटोमा दफन गरिने ठेगाना र समय:
Cemetery (Burial) Address:
Wednesday 12:30 pm
July 13, 2022
Venue:
Harpeth Hills Memory Garden
9090 HWY 100
Nashville, TN 37221