Anupam Educational Academy Suklaphanta 01 Bansaha kanchanpur.

Anupam Educational Academy Suklaphanta 01 Bansaha kanchanpur. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anupam Educational Academy Suklaphanta 01 Bansaha kanchanpur., School, Miami, FL.

12/23/2018

WANTED WANTED WANTED

A well reputed english medium school shree Anupam Educational Academy Shuklaphanta 01 Bansaha kanchanpur is seeking for dynamic, energetic, and enthusiastic candidate's for the following post:
Post: English teacher.
Level: Basic level (1,2,3&4)classes.
Qualifications:I.Ed or equivalent in related sub.
Salary:Negotiable.
Intrested candidate's can apply for the post with essential CV,recent PP sized photo,copy of citizenship and hand written application with in the date 2075- 09 - 13 (friday) in school administration.
For more details:
Shree Anupam Educational
Academy's administration.

Mr.Pusp Raj Joshi.
Principal.

Contact Nos: 9812728451 and 9806442831.

यस् श्री अनुपम एजुकेसन एकेडेमी  शुक्लाफाटाँ -०१ बन्शाह मा बिगत ५ साल देखि अध्यापन गराइरहेकी शिक्षिका रेखा सिंह लाइ  येहि...
12/19/2018

यस् श्री अनुपम एजुकेसन एकेडेमी शुक्लाफाटाँ -०१ बन्शाह मा बिगत ५ साल देखि अध्यापन गराइरहेकी शिक्षिका रेखा सिंह लाइ येहि मङ्सिर २९ गते देखि सुरु भएको जीवन को आर्को चरण बैबाहिक जीवनको हार्दिक शुभकामना दिन छाहन्छौ ।
सम्पुर्ण बिद्यालय परिवार।

"आयो टप्प टिपि लग्यो  मिति पुग्यो टारेर टरदैन त्योइन्द्रै आइ झुकुन त्यो पथमा त्यो बिन्ती टारदैन थ्यो" भनेझै यस अनुपम एजु...
10/03/2018

"आयो टप्प टिपि लग्यो मिति पुग्यो टारेर टरदैन त्यो
इन्द्रै आइ झुकुन त्यो पथमा त्यो बिन्ती टारदैन थ्यो"
भनेझै यस अनुपम एजुकेसनल एकेडमीमा कक्षा ३ मा अध्यनरत सबैको प्यारि मनको डुकडुकि छात्रा जानकी बिष्टको २०७५-६-१६ गते करिब ६:३० मा श्री कृष्ण आधारभुत बिद्यालयको परिसरमा माटाेको ढिस्को मुनि पुरियएर भएको असमायिक निधनले हामी सबैलाई मर्माहित बनाएको छ।मिर्त नानिको आत्माले स्वर्गमा बाँस गरोस अनि सोकाकुल परिवारलाई इश्वोरले धर्यधारण गर्ने शक्ति पर्दान गरोस। may you departed soul will rest with peace in heaven.
प्र. अ
पुस्प राज जोशी
तथा समस्त बिधालय परिवार ।

"खुसी नेपाल समृद्ध  नेपाल, बाल अधिकार सबैको   सरोकार"✌💕बाल दिवसको अवसर पारी यस् श्री अनुपम एजुकेसन एकेडेमी  शु .न .पा -१...
09/14/2018

"खुसी नेपाल समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार"✌💕बाल दिवसको अवसर पारी यस् श्री अनुपम एजुकेसन एकेडेमी शु .न .पा -१ बन्साहा कन्चन्पुरले✋
💌 "we are the generation
Give our right "💑
भन्ने मुल नाराका साथ पर्भातफेरी रेलि र बिभित कार्यक्रम आयोजना गरि बाल दिवस मनाएको छ। उक्त रेलि स्कुल बाट शुरु भैइ शु. न. पा -१ बन्साहा चौराहा वाडा कार्यलयका साथै विभिन्न गाउँमा बाल अधिकार मैत्री नाराका साथ घुमी मनाएको छ ।यस कार्यक्रममा हौसला पुर्ण सहयोग गर्ने सम्पुर्ण विद्यार्थी र सहकर्मी अध्ययापन गराउने मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।🌹🌹
पुस्प राज जोशि
प्रधानाध्यापक

सामाजबाद उन्मुक समृध रास्ट्र  निर्माणको आधार,दक्ष जन्शक्ती बिकास एवंम दिगो  शैक्षिक  पुर्वाधार  भन्ने मुल नारा का साथ ये...
09/08/2018

सामाजबाद उन्मुक समृध रास्ट्र निर्माणको आधार,दक्ष जन्शक्ती बिकास एवंम दिगो शैक्षिक पुर्वाधार भन्ने मुल नारा का साथ येस श्री अनुपम एजुकेसन एकेडेमीले आयोजना गरेको ३९वौ राष्ट्रिय शिक्षा तथा ५२ वौ अन्तराष्ट्रिय साक्षरता दिवस मा आयोजना भएका अन्तर सदनात्मक विभिन्न खेलहरुमा प्रथम,दितिय हुने टीमहरु,सहभागी विद्यार्थी ,उपस्थित विद्यार्थीहरु,र सम्पुर्ण बिद्यालय परिवार पर्ती हार्दिक धन्यबाद ग्यापन गर्दछु।

यस अनुपम एजुकेसन एकेडेमी का कार्यलय सहयोगी श्री नरेन्द्र प्रसाद भट्ट लाई पुत्र लाभ भएकालेे  उहाँ लाई हार्दिक बदाइ ज्ञापन...
08/14/2018

यस अनुपम एजुकेसन एकेडेमी का कार्यलय सहयोगी श्री नरेन्द्र प्रसाद भट्ट लाई पुत्र लाभ भएकालेे उहाँ लाई हार्दिक बदाइ ज्ञापन दिन चाहनछौ।नव जात शिशु को उज्ज्वल भबिस्य को कामना गर्द्छौ।
प्र .अ
पुस्प राज जोशी
समस्त बिध्यालय परिवार

नानीहरु आफ्नो  सदन को झन्डा पछाडि लाम्बद्द हुँदै लाइन मा लगेको एक झलक
11/11/2017

नानीहरु आफ्नो सदन को झन्डा पछाडि लाम्बद्द हुँदै लाइन मा लगेको एक झलक

नानी हरु बिहान को एस्सेम्ब्ली मा
10/29/2017

नानी हरु बिहान को एस्सेम्ब्ली मा

Address

Miami, FL
33189

Website

Alerts

Be the first to know and let us send you an email when Anupam Educational Academy Suklaphanta 01 Bansaha kanchanpur. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Featured

Share

Category