02/04/2026
जय महाकाल( भोकोलाइ भोजन,प्यासिलाई पानी माहाअभियान)
समितिको उद्घाटन भएको आज करिब सात वर्ष भयेर नागिसकेको रहेछ। यस संस्था पशुपतिनाथ मन्दिरमा, टोखा, नयाँ बसपार्क हुँदै काठमाडौं लगायत,बुटवल, रुकुम हुँदै अन्य १३ जिल्लामा इसथापित भैसकेर धेरैलाइ भोजनालय,कपडा, शिक्षा सुविधा दिदै आयको रहेछ । यस संस्थामा म सल्लाहकार नियुक्त गरिदिनुभएकोमा धन्य मानेको छु।
बुवा, ममी, २ दादा, २ भाउजू, ३ छोरी, २ छोरा म र मेरो
श्रीमती सबैलाई सम्झिदै लम्साल परिवार बाट खाना वितरण गर्नु पाउदा सारै नै खुशी छु। जय महाकाल