06/12/2022
नमस्ते हजुरहरु सबैमा न्यानो स्वागत छ, हजुरहरुको अमुल्य सुझाव, सल्लाह सधै हामि सिरोपर गर्नेछौ,प्यारा अबिभाक तथा बिध्यार्थि भाई बैइनिमा यस जापानीभाषा स्कुल स्थापनाकाल बाटनै Smart सेवामा समर्पित छ, छोटाे समयमा हजुरहरुको सबैको माया अनि सद्भाव पायका छौ, अगामि दिनमा यसरिनै साथ सहयोगको अपेक्षा गर्दछौ, केइ पराबिधिककाणले पुरानो Page नचलेको मा क्षमाप्रथि छु, कष्टनमानि New Page लाई follow गर्दिनुहोला धन्यवाद!!!
06/10/2022