मेरो देशको लागि

मेरो देशको लागि Nepal Unveiled:

09/19/2018

अरुको कुरा मानेर राजा बन्नु भन्दा,
आफ्नो खुशीले जोगी हुनु बेस हुन्छ ॥

09/05/2018

सुख खोज्नु केहि पर्दैन
दुःख को सदुपयोग गरे हुन्छ🙏

08/25/2018

सम्बन्ध जोडेपछि जिबन भरिलाइ होस् !
भितेपात्रो जस्तो होईन महिना पुगेपछि पल्टाउने...
अनि बर्ष पुगे फेर्ने...... :(

07/27/2018

म भित्र पनि अनेकौं
कमि कमजोरी होलान्
तर एउटा खुबि पक्कै छ..
" म कसै संग स्वार्थ को सम्बन्ध राख्दिन"

07/22/2018

असफल प्रेमी र हारेको जुवाडे उस्तै हुन्,जो जुवा खेल्नु र प्रेम गर्नु ग़लत हो भन्दै उपदेश दिन्छन्!

07/22/2018

"जिन्दगीमा खुसी हुनु ठूलो कुरो होइन
बस दुखी हुन कहिल्यै नपरोस"😍😍😍

07/21/2018

सरकारले रक्सी
र चुरोटमा कर
लगाउने रे 🚭🚭
ए बाबा कर लगाउनु पर्छ र
😂 हामि आफै खान्छौ नि 😃

07/21/2018

भर्याङग उनिहरूलाई आवश्यकता छ, जसलाई छत सम्म पुग्नु छ। मेरो लक्ष्य त आकास सम्म पुग्नु हो,बाटो आफै बनाउछु 👊🏻👊🏻

07/21/2018

समय अनुसार मात्र बानी बदलेकाे हु मैले, खराब पहिले पनि थिइन अनि असल अाजपनि छैन ।।😎

07/21/2018

सम्झना त अरु बेला पनि आउछ ,,,तर बिछोड भएको सम्झनाले धेरै सताउछ,,
धेरै सताउछ धेरै रुहाउछ!!

07/19/2018

crush मेरो
girlfriend अर्कैको 😂😂

07/18/2018

आजकल सबैले मलाई हेप्न थालेछन्😏
एउटा टिप्पर नकिनी भाछैन😂😆✌

Address

1005 Park Avenue
Herndon, VA
20170

Alerts

Be the first to know and let us send you an email when मेरो देशको लागि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to मेरो देशको लागि:

Shortcuts

Share

Category