11/02/2024
कतै आज बिर्सिनु भाको त छैननी , आउनुश है सबै लाइ निम्तो
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NYC Nepali Dance Group, Dance School, East Elmhurst, NY.
11/02/2024
कतै आज बिर्सिनु भाको त छैननी , आउनुश है सबै लाइ निम्तो
10/25/2024
निम्रत्रणा निम्रत्रणा निम्रत्रणा भोलि १० गते शनिबार १० बजे देखि सिन्धुपाल्चोक सागाचोक पोखरे बेसि घुम्ति डाडामा
10/03/2024
फुल अप्सन Santro छ है , रिजाबको लागि , हरहर महादेब Tv
09/06/2024
तिज बिधाइ कार्यक्रममा सबै चेलिबेटिलाइ चुले निम्तो
08/26/2024
श्री कृष्ण जन्माष्टमी को पावन अवसरमा देश भित्र र बाहिर रहनु भयका सम्पूर्ण दिदी बहिनी तथा दाजु भाईहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !
08/07/2024
अमेरिकामा नाच्ने छन दर्सकहरु , के छ त बिचार हजुरहरुको 🎤🕺🏻💃 भर्जिनिया तयार बस्न्नुश है नाच्न , नाच्यो मैच्याङ नाच्यो
08/06/2024
ल हजुरहरुको लागि आज बेलुका ९ : बजे देखि राती ३: बजे सम्म Chowk NYC मा काराओके नाइट Mtv Mahadev को साथमा, 🎤🎤🎤 🕺🏻💃 जस्तो गला तेस्तै कला +13472423892
07/22/2024
जन्मदिन शुभकामना मेरो प्यारो हिरो भान्जा , 🎁🎉🎂🎊🎁🎉
07/18/2024
Here's a possible caption:
"Honored to be attending the Mithila Heritage celebration in New York as a guest of honor alongside MD Dance Group!
Grateful to Eric Adams, The Mayor of the City of New York, for the invitation to this special reception.
Thank you, Amit Pratap Shah Je , for the opportunity to be a part of this amazing event!
Looking forward to celebrating Mithila Heritage with everyone today! " Mero MTV Nepal
07/15/2024
दाम्पत्य जिबन सफल रहोस हार्दिक शुभकामना, साथी ❣️Sagar Lamsal Kshetri ❤️🙏 भाउजु लाइ
न रिसाउनुश है साथि हो म कोलम्भिया तिर छु आज
⚽️⚽️
07/05/2024
आयो आयो छोरि चेलि , यो समय यक्दैम राम्रो सिरियल पहिला यक पटक हेरुम अनि , सल्लाह शुझाब दिनुहुन्छ भन्ने आसा 🙏
छोरी चेली - १४ || Chhori Cheli -14 || मैनाले सौतालाई घर छिर्न दिइन | Namaste Kishne | 28 June 2024 नमस्कार । छोरीलाई पनि समान ब्यबहार गरौ, छोराछोरी दुबै बराबरी भन्ने सन्देश बोकेको यस सिरियल ''छोरी चेली'' हेरेर माया ...