शिक्षासेवी तथा विकासप्रेमी डिबी थापा

शिक्षासेवी तथा विकासप्रेमी डिबी थापा

Share

Mathematics Teacher, TU

06/13/2026

विश्वकप तिर बरालिँदा।

02/28/2026
12/01/2025

जिल्ला बचत संघ, माेरङकाे साधारण सभा २०८२

05/10/2022

स्थानिय तह निर्वाचन प्रचार प्रसारकाे अन्तिम दिन गठबन्धनका तीन दलकाे माेटरसाईकल र्याली।

05/10/2022

स्थानिय तह निर्वाचन प्रचार प्रसारकाे अन्तिम दिनअायाेजना गरिएकाे गठबन्धनको माेटरसाईकल जुलुसले धेरैकाे निद हराम गरेजस्ताे छ।

05/09/2022

उर्लाबारी नगरपालिकाका मेयरका उम्मेद्वार मानबहादुर श्रेष्ठले अाफु मेयरमा निर्वाचित भए नगरबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । उर्लाबारी नगरबासीले आफूलाई मेयरमा निर्वाचित गरेको खण्डमा सेवा सुविधा, गाडी, तेल, सवारी चालकलगायत कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो । उहाँले सेवा सुविधाबाट प्राप्त हुने सवै रकम नगरभित्र रहनु भएका आर्थिक रुपमा पछाडि परेका परिवार, जेष्ठ नागरिक, अपाङ्गता, असाहयको लागि एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने एवं दिर्घ राेगीहरूकाे हितमा खर्चिने प्रण गर्नुभयो ।

05/09/2022

उर्लावारीले चिन्नैपर्ने विकास निर्माणका कुशल अभियन्ता हुन मानबहादुर श्रेष्ठ ।अझै मानबहादुरलाई चिन्न सक्नुहुन्न भने ५ वर्ष कष्टकर जीवन विताउन मानसिक रूपमा तयार हुनुहाेस्।

05/09/2022

मानबहादुर श्रेष्ठको चुनावचिन्ह सुर्य हाे भनी केही पाखण्डीहरूले कुप्रचार गरेकाे पाइएकाे हुनाले भ्रममा नपरी चुनाव चिन्ह कलममा मतदान गर्न अनुराेध गर्दछु।

Photos from राजनितिकर्मी तथा बिकासप्नेमि मान बहादुर श्रेष्ठ's post 05/09/2022

सिटी रिक्सा चालक संघ, उर्लावारीसंग गठबन्धनका उम्मेद्वारहरूकाे अन्तर्कृया कार्यक्रम । साथमा अकस्मात अाईपुग्नु भएका नेकपा (एस) का वरिष्ठ नेता एवं भु. पु. प्रधानमन्त्री क. झलनाथ खनालकाे संवाेधन।

Want your school to be the top-listed School/college in Charlotte?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Charlotte, NC