09/07/2026
नेपालमा आएको विनाशकारी बाढीले हामीबाट टाढा भएका प्रियजनहरुको सम्झनामा,Nepali Student Association - Florida Atlantic University ले August 27 मा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको थियो।
जो हामीले गुमायौं, उहाँहरुको आत्माले चिर शान्ति पाओस्। जो अझै बेपत्ता हुनुहुन्छ , उहााँहरू सकुशल उद्धार होस भन्ने कामना गर्दैछौं ।
टाढा भए पनि, हाम्रो मन नेपालसंगै छ। साथै हामी हाम्रो Universityमा बाढीपीडितहरूको सहयोगका लागि विभिन्न कोष संकलन कार्यक्रमहरू आयोजना गर्ने योजना बनाइरहेका छौँ।
In remembrance of the lives lost in the devastating flash floods in Nepal, the Nepali
Student Association at Florida Atlantic University held a candlelight vigil.
We honor those we have lost — may their souls rest in eternal peace. And for those
still missing, we hold onto hope that they will be found safe.
Though we are far from home, our hearts remain with Nepal.