पवित्र बाइबल

पवित्र बाइबल Inspiring people that God still loves you unconditionally even if you sinned.

02/15/2024

‭‭भजनसंग्रह‬ ‭31:24‬ ‭NNRV‬‬
हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।

‭‭Psalms‬ ‭31:24‬ ‭NKJV‬‬
Be of good courage, And He shall strengthen your heart, All you who hope in the Lord.

02/13/2024

‭‭गलाती‬ ‭5:5‬ ‭NNRV‬‬
किनकि हामी पवित्र आत्‍माद्वारा विश्‍वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं।

‭‭Galatians‬ ‭5:5‬ ‭NKJV‬‬
For we through the Spirit eagerly wait for the hope of righteousness by faith.

02/12/2024

‭‭गलाती‬ ‭5:14‬ NNRV
किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।”

‭‭Galatians‬ ‭5:14‬ ‭NKJV‬
For all the law is fulfilled in one word, even in this: “You shall love your neighbor as yourself.”

02/11/2024

‭‭गलाती‬ ‭5:1‬
स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर।

‭‭Galatians‬ ‭5:1‬
Stand fast therefore in the liberty by which Christ has made us free, and do not be entangled again with a yoke of bo***ge.

02/08/2024

‭‭भजनसंग्रह‬ ‭62:1‭-‬2‬
[1] मेरो प्राणले परमेश्‍वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ। [2] उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्‍छ, उहाँ मेरो किल्‍ला हुनुहुन्‍छ, म कहिल्‍यै डग्‍नेछैनँ।

‭‭Psalms‬ ‭62:1‭-‬2‬
[1] Truly my soul silently waits for God; From Him comes my salvation. [2] He only is my rock and my salvation; He is my defense; I shall not be greatly moved.

हे  येशू मलाई.....
02/08/2024

हे येशू मलाई.....

Shalom Victory Church youths present’s Nachna man lagyo malai cover song….Guitar: SumanBass: AmalDrum: PriyasMadal: Binod ...

01/31/2024

‭लूका‬ ‭12:15‬
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।”

‭‭Luke‬ ‭12:15‬
And He said to them, “Take heed and beware of covetousness, for one’s life does not consist in the abundance of the things he possesses.”

01/26/2024

‭‭यूहन्‍ना‬ ‭1:1‬
[1] आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

‭‭John‬ ‭1:1‬ ‭
[1] In the beginning was the Word, and the Word was with God, and the Word was God.

01/25/2024

‭फिलिप्पी‬ ‭4:6‭-‬7‬
[6] कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, [7] र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

01/23/2024

आदिमा परमेश्‍वरले सृष्टि गर्नुहुँदा किन मानिसलाई सबै भन्दा अन्त्यमा सृष्टि गर्नुभयो?

Address

Akron, OH
44310

Alerts

Be the first to know and let us send you an email when पवित्र बाइबल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category