Humanity today

Humanity today i am an Advocate for Human Rights,Equality Peace,
(1)

we provide daily news and tourist information in Nepal we are motivating to people join with us and get more information

एउटा महिला जो भएनि आमाको भाब सबैमा हुन्छ्❤️🙏
23/07/2026

एउटा महिला जो भएनि आमाको भाब सबैमा हुन्छ्❤️🙏

स्पेनका खेलाडी Sergio Ramos ले Messi ले जस्तै २ ओटा World Cup लिएर सुतेका छन् । 😮
23/07/2026

स्पेनका खेलाडी Sergio Ramos ले Messi ले जस्तै २ ओटा World Cup लिएर सुतेका छन् । 😮

🙏 दाङको तुलसीपुर–३, राम्रीस्थित श्री नरसिंह भैरव मन्दिर। ❤️भगवान श्री नरसिंह भैरवको दिव्य कृपाले सम्पूर्ण भक्तजनको जीवनम...
23/07/2026

🙏 दाङको तुलसीपुर–३, राम्रीस्थित श्री नरसिंह भैरव मन्दिर। ❤️
भगवान श्री नरसिंह भैरवको दिव्य कृपाले सम्पूर्ण भक्तजनको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको आशीर्वाद प्राप्त होस्। सबैको मनोकामना पूर्ण होस्। 🌺🙏
जय श्री नरसिंह भैरव! 🔱🕉️

नुवाकोटकों  #डप्चेश्वर-३ मा  #खेतमा  मल  छर्न जाने क्रम्मा करेंट कुमार बिबेकको  #दुखद : निधन भाएको छ!
23/07/2026

नुवाकोटकों #डप्चेश्वर-३ मा #खेतमा मल छर्न जाने क्रम्मा करेंट कुमार बिबेकको #दुखद : निधन भाएको छ!

१ करोड २० लाख हाराहारी खर्चेर ओखलढुंगामा बनाइएको शिवमूर्ति || नेपालकै अग्लो ढुंगामा कुँदिएको शिवमूर्ति
23/07/2026

१ करोड २० लाख हाराहारी खर्चेर ओखलढुंगामा बनाइएको शिवमूर्ति || नेपालकै अग्लो ढुंगामा कुँदिएको शिवमूर्ति

Popular cricketer Virat Kohli & actress Anushka Sharma visited Premanand Ji Maharaj in Vrindavan to receive his blessing...
23/07/2026

Popular cricketer Virat Kohli & actress Anushka Sharma visited Premanand Ji Maharaj in Vrindavan to receive his blessings. ❤️🙏🏻

निकै भाइरल video जो आगाडी बाट झन माया लाग्दो हसिलो अनुहार साच्चिकै महान छ्न यी नानीबाबू हरु ,शिक्षालाई  झरी ले नि रोक्दै...
23/07/2026

निकै भाइरल video जो आगाडी बाट झन माया लाग्दो हसिलो अनुहार साच्चिकै महान छ्न यी नानीबाबू हरु ,शिक्षालाई झरी ले नि रोक्दैन भनेर निकै viral भको social media मा 🤗❤️🇳🇵

आज बिहिबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic. Bibek Yadav
23/07/2026

आज बिहिबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic. Bibek Yadav

पर्वतको महाशिला गाउँपालिकामा पहिरो गएको बाटोबाट वडा कार्यलयसम्म औषधि लिएर जाँदै स्वास्थ्यकर्मी र कार्यालय सहयोगी दिदीको ...
22/07/2026

पर्वतको महाशिला गाउँपालिकामा पहिरो गएको बाटोबाट वडा कार्यलयसम्म औषधि लिएर जाँदै स्वास्थ्यकर्मी र कार्यालय सहयोगी दिदीको टोलि । 🙏

Pic. Prakash Gadal

❤️❤️🙏🙏
22/07/2026

❤️❤️🙏🙏

Address

Riyadh

Website

Alerts

Be the first to know and let us send you an email when Humanity today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Humanity today:

Shortcuts

Share