08/03/2026
#जमियतु_दावाह_रब्वाद्वारा_आयोजित_25_औं_रमजान_प्रतियोगिता
प्रश्नहरूका उत्तर पठाइ सक्नुपर्ने अन्तिम मिती 29/मार्च/2026
प्रतियोगिताका नियम र सर्तहरू गुगल फारममा विस्तृत रूपमा दिइएको छ। कृपया प्रश्नहरूका उत्तर लेखेर पठाउनु अघि राम्रोसँग पढ्नुहोस् र बुझ्नुहोस्। 👇👇👇
https://forms.gle/9PgSqZtP5gUKit5U7
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले तलको लिङ्क मार्फत गुगल फारममा आफ्ना उत्तरहरू लेखेर सहभागी हुन सक्नुहुन्छ।
प्रतियोगितामा प्रश्नहरूका उत्तर यस वेब साइट-
👇👇👇
https://learningislam.com/ne/dashboard का पाठहरू अनुसार दिनुपर्नेछ, त्यसको लागि यसै लिङ्कमा गएर आफ्नो सही इमेलद्वारा खाता बनाएर पढ्नुहोस्।
🎁 फोटोमा दिइएका QR द्वारा पनि प्रतियोगितामा सहभागी हुन र पाठमा जान सक्नुहुन्छ।
सबैलाई सफलताको शुभकामना
कृपया सेयर गर्न नभुल्नुहोला।
Learningislam.com/ne - नेपाली
07/03/2026
#के_तपाईंलाई_थाहा_छ; ( #ता_प्लेटफर्म) के हो ?
#ध्यान_दिएर_पढ्नुहोस् । 👇👇
यसै प्लेटफर्ममा आधारित रहेर एउटा प्रतियोगिता पनि हुँदैछ।
“ता प्लेटफर्म” (Learning Islam) ओसूल सेन्टरद्वारा तयार गरिएको एक महत्वपूर्ण शैक्षिक प्लेटफर्म हो। यसमा प्रस्तुत गरिएका शरई ज्ञानका सामग्रीहरू अहले सुन्नत वल्-जमाअतको आस्था एवम् दृष्टिकोण अनुसार छन् र विश्वसनीय शैक्षिक स्रोतबाट लिइएका हुन् अनि जानकार धर्मविदहरूको रेखदेख एवम् निगरानीमा तयार गरिएका हुन्।
फाइदा जनक ज्ञान हासिल गर्न र इस्लामिक शरिअतको ज्ञान बढाउन साथीहरू तथा आफन्तहरूको बीच प्रतिस्पर्धा गर्नेको लागि यो एउटा उत्तम मैदान हो।
त्यसैले यस प्लेटफर्ममा लगइन गरी, दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत शरई ज्ञान हासिल गर्न सम्पूर्ण पाठकहरूलाई अनुरोध गर्दछौं।
यसमा कसरी दर्ता गर्ने त ? 👇👇
दर्ता गर्नको लागि तल लेखिएको लिङ्कमा क्लिक गर्नुहोस् । त्यसपछि “हामीसँग दर्ता गर्नुहोस्” मा क्लिक गरी आफ्नो नाम, इमेल र पासवर्ड लेख्नुहोस्।
त्यसपछि प्लेटफर्ममा प्रवेश गरेर पाठहरू पढ्दै प्रश्नहरूको उत्तर दिँदै आफैले आफूलाई जाच्नुहोस्। अनि प्रमाणपत्र पनि प्राप्त गर्नुहोस्।
यदि तपाईं बिना दर्ता नै प्लेटफर्ममा प्रवेश गरेर पढ्नुहुन्छ र परिक्षा दिनुहुन्छ भने तपाईंले प्रश्नहरूको उत्तर दिएपनि तपाईंको Points (अङ्कहरू) जम्मा हुने छैनन् र प्रमाणपत्र पनि पाउनुहुने छैन।
दर्ताको लागि लिङ्क 👇👇
https://learningislam.com/ne/dashboard
अन्य साथीहरूलाई पनि सेयर गर्नुहोस्।
पेज Like, Follow र Share गर्न नभुल्नुहोला ।
किनभने तपाईंको एक सेयरले अरूले पनि इस्लामिक शरई ज्ञान हासिल गर्न पाउनेछन्, जसबाट उनलाई र तपाईंलाई दुबैलाई पुण्य मिल्नेछ। इन् शा अल्लाह ।
IslamHouse.com नेपाली - Nepali - نيبالي Learningislam.com/ne - नेपाली इस्लामको बारेमा जान्नुहोस्
https://learningislam.com/ne/dashboard
04/03/2026
#जमियतु_दावाह_रब्वाद्वारा_रमजान महिनाको अवसरमा प्रश्नोत्तर प्रतियोगिता हुँदैछ। प्रतियोगिताका लागि प्रश्नहरू learningislam.com प्लेटफर्मको पाठ अनुसार दिनुपर्नेछ। त्यसको लागि सबैभन्दा पहिले तपाईंले तल दिइएको लिंकमा गएर Sign in अर्थात दर्ता अवश्य गर्नुपर्नेछ। साथै प्रतियोगिताको लिंक प्राप्त गर्न यस पेजलाई like, follow गर्नुहोला।
https://learningislam.com/ne/dashboard
अर्थात #दर्ता_गर्ने_तरिकाः
१. www.learningislam.com/ne क्लिक गर्नुहोस्।
२. आफ्नो नाम, इमेल र कुनै सजिलो पासवर्ड राख्नुहोस् । पासवर्ड इमेलमा प्रयोग गरेको नै राख्नुपर्छ भन्ने जरुरी छैन, जे सुकै पनि राख्न सक्नुहुन्छ।
३. आफ्नो मोबाइल वा कम्प्युटरमा लगइन गर्दै हुनुहुन्छ भने सेभ पासवर्ड पनि गर्न सक्नुहुन्छ।
४. त्यसपछि प्रवेशमा क्लिक गरेर नाम र पासवड पुन हालेर प्लेटफर्ममा प्रवेश गर्नुहोस्। अनि सिक्न सुरु गर्नुहोस्।
com/ne - नेपाली
゚viralシfypシ゚viralシalシ
#स्वागत_छ_इस्लाममा
्डारी

22/02/2026
उम्रह सम्बन्धी जानकारीको लागि learningislam.com/ne लिंक खोलेर लगइन गर्नुहोस्, अनि पढ्नुहोस्।
https://learningislam.com/ne/lesson/69
ता प्लेटफर्म (Learningislam.com उसूल सेन्टरद्वारा तयार गरिएको उत्तम इस्लामिक शैक्षिक प्लेटफर्म हो। यसमा तपाईंले कुर्आन र सही हदीसहरूबाट प्रमाणित इस्लामिक ज्ञान हासिल गर्न सक्नुहुन्छ।
अहिले नै Learningislam.com/ne लगइन (दर्ता) गरेर सिक्न सुरु गर्नुहोस्।
#दर्ता_गर्ने_तरिकाः
१. www.learningislam.com/ne क्लिक गर्नुहोस्।
२. आफ्नो नाम, इमेल र कुनै सजिलो पासवर्ड राख्नुहोस् । पासवर्ड इमेलमा प्रयोग गरेको नै राख्नुपर्छ भन्ने जरुरी छैन, जे सुकै पनि राख्न सक्नुहुन्छ।
३. आफ्नो मोबाइल वा कम्प्युटरमा लगइन गर्दै हुनुहुन्छ भने सेभ पासवर्ड पनि गर्न सक्नुहुन्छ।
४. त्यसपछि प्रवेशमा क्लिक गरेर नाम र पासवड पुन हालेर प्लेटफर्ममा प्रवेश गर्नुहोस्। अनि सिक्न सुरु गर्नुहोस्।
Learningislam.com/ne - नेपाली
゚viralシfypシ゚viralシalシ
#स्वागत_छ_इस्लाममा
्डारी
#रमजान_र_रोजा_सम्बन्धी_जानकारीको
पाठ उमरहको तरिका
विधिविधानहरू सिक्नुहोस् उमरहको तरिका एक अन्तर-क्रियात्मक इलेक्ट्रोनिक पाठ मार्फत। खेलाडीहरूसँग प्रतिस्पर्धा ...
21/02/2026
#अल्लाह_तआलाले_कस्ता_व्यक्तिहरूलाई_रमजानको रोजा छोड्न अनुमति दिनुभएको भन्ने विषयमा जान्नको लागि लिंकलाई खोलेर पढ्नुहोस्।
https://learningislam.com/ne/lesson/38
#रमजान_र_रोजा_सम्बन्धी_जानकारीको लागि “ता प्लेटफर्म (learningislam.com/ne)” गर्नुहोस्।
#ता_प्लेटफर्म_के_हो ?
ता प्लेटफर्म (Learningislam.com उसूल सेन्टरद्वारा तयार गरिएको उत्तम इस्लामिक शैक्षिक प्लेटफर्म हो। यसमा तपाईंले कुर्आन र सही हदीसहरूबाट प्रमाणित इस्लामिक ज्ञान हासिल गर्न सक्नुहुन्छ। अहिले नै Learningislam.com/ne लगइन (दर्ता) गरेर सिक्न सुरु गर्नुहोस्।
#दर्ता_गर्ने_तरिकाः
१. www.learningislam.com/ne क्लिक गर्नुहोस्।
२. आफ्नो नाम, इमेल र कुनै सजिलो पासवर्ड राख्नुहोस् । पासवर्ड इमेलमा प्रयोग गरेको नै राख्नुपर्छ भन्ने जरुरी छैन, जे सुकै पनि राख्न सक्नुहुन्छ।
३. आफ्नो मोबाइल वा कम्प्युटरमा लगइन गर्दै हुनुहुन्छ भने सेभ पासवर्ड पनि गर्न सक्नुहुन्छ।
४. त्यसपछि प्रवेशमा क्लिक गरेर नाम र पासवड पुन हालेर प्लेटफर्ममा प्रवेश गर्नुहोस्। अनि सिक्न सुरु गर्नुहोस्।
Learningislam.com/ne - नेपाली
゚viralvideo
゚viralシfypシ゚viralシalシ
#स्वागत_छ_इस्लाममा
्डारी
पाठ अल्लाहद्वारा रोजा (व्रत) छोड्ने अनुमति पाएका व्यक्तिहरू
विधिविधानहरू सिक्नुहोस् अल्लाहद्वारा रोजा (व्रत) छोड्ने अनुमति पाएका व्यक्तिहरू एक अन्तर-क्रियात्मक इलेक्ट्रो....
20/02/2026
#रोजा_तोड्ने_कार्यहरूबारे_जान्नको_लागि अवश्य पढ्नुहोस्।
रमजान र रोजा सम्बन्धी विभिन्न कुराहरू जानकारीका लागि “ता प्लेटफर्म (learningislam.com/ne)” गर्नुहोस्।
#ता_प्लेटफर्म_के_हो ?
ता प्लेटफर्म (Learningislam.com उसूल सेन्टरद्वारा तयार गरिएको उत्तम इस्लामिक शैक्षिक प्लेटफर्म हो। यसमा तपाईंले कुर्आन र सही हदीसहरूबाट प्रमाणित इस्लामिक ज्ञान हासिल गर्न सक्नुहुन्छ। अहिले नै Learningislam.com/ne लगइन (दर्ता) गरेर सिक्न सुरु गर्नुहोस्।
#दर्ता_गर्ने_तरिकाः
१. www.learningislam.com/ne क्लिक गर्नुहोस् ।
२. आफ्नो नाम, इमेल र कुनै सजिलो पासवर्ड राख्नुहोस् । पासवर्ड इमेलमा प्रयोग गरेको नै राख्नुपर्छ भन्ने जरुरी छैन, जे सुकै पनि राख्न सक्नुहुन्छ ।
३. आफ्नो मोबाइल वा कम्प्युटरमा लगइन गर्दै हुनुहुन्छ भने सेभ पासवर्ड पनि गर्न सक्नुहुन्छ ।
४. त्यसपछि प्रवेशमा क्लिक गरेर नाम र पासवड पुन हालेर प्लेटफर्ममा प्रवेश गर्नुहोस्। अनि सिक्न सुरु गर्नुहोस् ।
https://learningislam.com/ne/lesson/37
Learningislam.com/ne - नेपाली
#रमजान_र_रोजा_सम्बन्धी_जानकारीको
゚viralvideo
゚viralシfypシ゚viralシalシ
#स्वागत_छ_इस्लाममा
्डारी
पाठ रोजा (व्रत) भङ्ग गर्ने कार्यहरू
विधिविधानहरू सिक्नुहोस् रोजा (व्रत) भङ्ग गर्ने कार्यहरू एक अन्तर-क्रियात्मक इलेक्ट्रोनिक पाठ मार्फत। खेलाडीहरू...
19/02/2026
#रमजान_महिनाको_रोजा_इस्लामका_पाँच_आधारहरू मध्येको चौथो महत्त्वपूर्ण आधार हो। यस पाठमा तपाईंले रोजाको अर्थ, यसको श्रेष्ठता र रमजान महिनाको श्रेष्ठताको बारेमा जानकारी हासिल गर्नुहुनेछ।
https://learningislam.com/ne/lesson/36
(ता प्लेटफर्म) उसूल सेन्टरद्वारा तयार गरिएको उत्तम इस्लामिक शैक्षिक प्लेटफर्म हो। यसमा तपाईंले कुर्आन र सही हदीसहरूबाट प्रमाणित इस्लामिक ज्ञान हासिल गर्न सक्नुहुन्छ।
अहिले नै Learningislam.com/ne लगइन गरेर सिक्न सुरु गर्नुहोस्।
पाठ रमजानको रोजा (व्रत)
विधिविधानहरू सिक्नुहोस् रमजानको रोजा (व्रत) एक अन्तर-क्रियात्मक इलेक्ट्रोनिक पाठ मार्फत। खेलाडीहरूसँग प्रतिस्....
19/02/2026
#रमजान_र_रोजा_सम्बन्धी_जानकारीको लागि सजिलो प्लेटफर्म अवश्य लगइन गर्नुहोस्, सिक्नुहोस्।
रमाइलो तरिकाले इस्लामी शरई शिक्षा सिक्नको लागि लगइन गर्नुहोस्:
https://learningislam.com/ne
♻️ यसलाई आफ्ना साथीहरूसँग साझा (Share) गर्नुहोस्।
Learningislam.com/ne - नेपाली
゚viralシfypシ゚viralシalシ
゚viralvideo
تعلّم الإسلام
تعلّم العلوم الشرعية بشكل تفاعلي، دروس شاملة لتعلم الصلاة و أحكام الإسلام واختبارات لكافة العلوم الشرعية
01/07/2025
#आशूराको_रोजा_राख्नुको_कारण
ुहर्रमम ( #आशूरा) को #रोजाको_महत्त्व
Learningislam.com/ne - नेपाली
゚
#मुहर्रम #आशूरा #आशुरा #रोजा #व्रत #उपवास
#محرم
30/06/2025
ुहर्रम ( #आशूरा) को #रोजाको_महत्त्व
Learningislam.com/ne - नेपाली
#मुहर्रम #आशूरा #आशुरा #रोजा #व्रत #उपवास
#محرم