पर्वत जर्गा मगर- Parbat Jarga Magar

  • Home
  • Qatar
  • Doha
  • पर्वत जर्गा मगर- Parbat Jarga Magar

पर्वत जर्गा मगर- Parbat Jarga Magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पर्वत जर्गा मगर- Parbat Jarga Magar, Education Website, Doha.

उहाँहरूले केवल हिमाल मात्र आरोहण गर्नुभएन, नेपाली साहस, अठोट, त्याग र आत्मविश्वासलाई विश्वसामु उभ्याउनुभयो। शिखरहरू जित्...
01/08/2026

उहाँहरूले केवल हिमाल मात्र आरोहण गर्नुभएन, नेपाली साहस, अठोट, त्याग र आत्मविश्वासलाई विश्वसामु उभ्याउनुभयो। शिखरहरू जित्ने यात्रामा अन्ततः आफ्नै प्रिय हिमालको काखमा विश्राम लिनुपरेको यो क्षण सम्पूर्ण नेपालका लागि अत्यन्त पीडादायी छ।

उहाँहरूको साहस, समर्पण, संघर्ष र राष्ट्रको गौरव बढाउनुभएको योगदान इतिहासमा सदैव अमर रहनेछ। शरीर हामीबाट टाढिए पनि उहाँहरूले छोड्नुभएको प्रेरणा, कीर्तिमान र राष्ट्रप्रेम सधैं जीवित रहनेछ।

भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्। शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून्।

भावपूर्ण हार्दिक श्रद्धाञ्जली। 🕯️🏔️🇳🇵🙏

06/07/2026
21/06/2026

"समुद्रको बहावझैँ जीवन पनि निरन्तर अघि बढिरहन्छ।"

17/06/2026

Ocean slient!

(Chicken brest) Yummy!
16/06/2026

(Chicken brest) Yummy!

Address

Doha

Alerts

Be the first to know and let us send you an email when पर्वत जर्गा मगर- Parbat Jarga Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Featured

  • Koala Nursery

    Koala Nursery

    West Bay –Dafna-district, United Nation Street, opposite to the Lebanese School

Share