Rastriya Ma Vi Pipaladi Kanchanpur.

Rastriya Ma Vi Pipaladi Kanchanpur. Shuklaphanta 04 pipladi.

Congratulations to all participated students SEE 2079
07/07/2023

Congratulations to all participated students SEE 2079

25/02/2023
२०७९/११/७ गते प्रजातन्त्र अवसर पारी श्री उदयदेव बहुउद्देश्यीय सहकारी संस्था प्रा.लि. महेन्द्रनगर कंचनपुर शुक्लाफाँटा नगर...
20/02/2023

२०७९/११/७ गते प्रजातन्त्र अवसर पारी
श्री उदयदेव बहुउद्देश्यीय सहकारी संस्था प्रा.लि.
महेन्द्रनगर कंचनपुर शुक्लाफाँटा नगरपालिका
अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिता मा
यस बिद्यालयबाट सहभागी भइ तृतीय स्थान पाएका विद्यार्थीहरु लाई हार्दिक बधाई ।

यश बिद्यालयको ६५ ओै वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोहमा पाल्नु भएका प्रमुख अतिथि  सुदुरपश्चिम प्रदेशका माननीय मुख्य म...
30/01/2023

यश बिद्यालयको ६५ ओै वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोहमा पाल्नु भएका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र सिह रावल ज्यु, विशिष्ट अतिथि संविधानसभा सदस्य कृपाराम राना ज्यु, विशिष्ट अतिथि कञ्चनपुर क्षेत्र नम्बर २ का निवर्तमान सांसद नर बहादुर धामी ज्यु,विशिष्ट अतिथि जिल्ला समन्वय समिति सभापति दुर्गादत्त बाेहरा ज्यु,विशिष्ट अतिथि शु न पा का नगरप्रमुख रण बहादुर महरा ज्यु,वार्ड अध्यक्ष ज्युहरु,राजनीतिक दलका प्रतिनिधि ज्यु,वि व्य स अध्यक्ष तथा प्र अ ज्यु, पत्रकार ज्यु, संघसंस्थाका प्रतिनिधि ज्यु, सुरक्षा निकाय,वि व्य स तथा पि टि ए का पुर्व पदाधिकारी ज्यु,आदरणीय अभिभावक ज्यु वि व्या स तथा पि टि ए का वर्तमान पदाधिकारी ज्यु, शिक्षक/ शिक्षिका तथा विद्यार्थीहरु सबै सबै मा हार्दिक धन्यवाद ।

हार्दिक निमन्त्रणा  हार्दिक निमन्त्रणा  हार्दिक निमन्त्रणा  सम्पूर्ण अभिभावक , ,वुद्दिजीवि,शिक्षाप्रेमि,समाजसेवाका विविध...
29/01/2023

हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा
सम्पूर्ण अभिभावक , ,वुद्दिजीवि,शिक्षाप्रेमि,समाजसेवाका विविध विधामा संलग्न व्यक्ति ,पुर्व शिक्षक, विद्यार्थी , कलासंस्कृति प्रेमि,उद्योगी व्यवसायी ,पत्रकार तथा विद्यालयका शुभचिन्तक लगायत सम्पूर्ण महानुभावलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र सिह रावल ज्यु काे प्रमुख आतिथ्यमा यहि माघ १५ गते सम्पन्न हुन गईरहेको श्री राष्ट्रिय मा वि पिपलाडिकाे ६५ओै वाषिर्कोत्सवमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दैछौं ।
श्री राष्ट्रिय मा वि परिवार

26/01/2023

२०७९ को सरस्वती पुजा

26/01/2023

सरस्वती पुजा कार्यक्रम सन्चालन

२०७९ साल माघ महिनाको १२गते बिहान ८ बजेदेखि बसन्त  पञ्चमीकाे पावन अवसरमा यस विद्यालयमा रहेकाे सरस्वती मन्दिर मा विधिपूर्व...
25/01/2023

२०७९ साल माघ महिनाको १२गते बिहान ८ बजेदेखि बसन्त पञ्चमीकाे पावन अवसरमा यस विद्यालयमा रहेकाे सरस्वती मन्दिर मा विधिपूर्वक सरस्वती पूजा तथा प्राणप्रतिष्ठा हुने भएकाले वि व्य स , पिटिए, अभिभावक, शिक्षक, विद्यार्थी लगायत सराेकार वाला सम्पूर्ण महानुभावहरुलाई प्रसाद ग्रहण गरिदिन हुन हार्दिक आमन्त्रण गरिन्छ।

गेटमा लेखन कार्य हुदै
25/01/2023

गेटमा लेखन कार्य हुदै

सम्बन्धित विद्यार्थीका लागि सूचना
19/01/2023

सम्बन्धित विद्यार्थीका लागि सूचना

Address

Shuklaphanta 04 Pipaladi
Jhalari

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Ma Vi Pipaladi Kanchanpur. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rastriya Ma Vi Pipaladi Kanchanpur.:

Shortcuts

Share

Category