01/10/2025
बडा दशैँको पावन अवसरमा ई-प्लानेट परिवार तर्फबाट सम्पूर्ण
विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय
शुभकामना ।
यस महान् पर्वले तपाईंको जीवनमा नयाँ उमंग, शान्ति, समृद्धि र
सफलता ल्याओस् भन्ने हाम्रो हार्दिक शुभकामना छ ।