23/12/2022
मिति:२०७९/०९/०८
श्रीमान् अभिभावक ज्यू ,
विषय: परीक्षा तालिका सार्वजनिक गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा यस विद्यालयले २०७९ सालको तेस्रो त्रैमासिक परीक्षा २०७८/०९/२१ गते बिहीबारका दिन देखि सञ्चालन गर्ने निर्णय गरी समय तालिका समेत सार्वजनिक गरिसकेकाले यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू परीक्षाको तयारीमा लाग्न साथै सम्पूर्ण अभिभावक वर्गमा पनि घरमा अध्ययन गर्ने वातावरण तयार गरी आफना नानीहरूको अध्ययन कार्यमा सहयोग पुर्याईदिनुहुन सादर अनुरोध गर्दछौं ।
धन्यबाद ।
परीक्षा उपसमिति
फेवा से. ई.बो. स्कूल
केराबारी -१०