Malika EBS School

Malika EBS School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malika EBS School, Campus Building, Musikot municipality/7, Wamitaksar.

This school was established in 2046 BS by private investments to lay the foundation of knowledge to bring changes in attitude, behaviors, concepts, habits, and ways of thinking to compete in the modern age.

आज यस विद्यालयमा नयाँ भर्ना भएकामध्ये 56जना उपस्थित विद्यार्थीहरू र नव नियुक्त शिक्षिकाहरुलाई स्वागत गर्ने कार्यक्रम सम्...
15/05/2026

आज यस विद्यालयमा नयाँ भर्ना भएकामध्ये 56जना उपस्थित विद्यार्थीहरू र नव नियुक्त शिक्षिकाहरुलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भयो। साथमा विद्यार्थी भाइ बहिनीहरुले नृत्य र मार्सल आर्ट कराते काता प्रस्तुत गरेका थिए।

आज एस ई ई 2082मा उत्तीर्ण विद्यार्थीहरू लाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भयो।
15/05/2026

आज एस ई ई 2082मा उत्तीर्ण विद्यार्थीहरू लाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भयो।

15/05/2026
14/05/2026

सुचना
भाेलि जेठ १ गते शुक्रबार नयाँ भर्ना भएका विद्यार्थीहरुकाे स्वागत कार्यक्रम र एस‍ इ‍ इ‍ २०८२ मा उत्तीर्ण विद्यार्थीहरुकाे सम्मान कार्यक्रम हुने भएकाेले सम्वन्धित विद्यार्थी तथा अभिभावकज्युहरुलाइ विद्यालयमा बिहान १० बजे उपस्थित हुन अनुराेध छ ।

हार्दिक बधाई तथा शुभकामनायस क्षेत्रको अग्रणी शैक्षिक संस्था यस मालिका इंग्लिस बोर्डिङ्ग सेकेन्डरी स्कुल बाट 2082 साल को ...
12/05/2026

हार्दिक बधाई तथा शुभकामना
यस क्षेत्रको अग्रणी शैक्षिक संस्था यस मालिका इंग्लिस बोर्डिङ्ग सेकेन्डरी स्कुल बाट 2082 साल को SEE परीक्षामा सम्मिलित विद्यार्थीहरु 12जना मध्ये 11जना (91.67%) विद्यार्थी निम्न GPA ल्याई उत्तीर्ण गराई मुसिकोट नगरपालिका अन्तर्गतका विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरू, शिक्षक वर्ग एवम् अभिभावकज्यू हरूमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौ।

SEE 2082मा यस विद्यालयबाट सम्मिलित भई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरू, अथक मेहनत साथ अध्यापन गराउनु हुने शिक्षक वर्ग र अ...
11/05/2026

SEE 2082मा यस विद्यालयबाट सम्मिलित भई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरू, अथक मेहनत साथ अध्यापन गराउनु हुने शिक्षक वर्ग र अहोरात्र साथ दिनुहुने अभिभावकहरुमा हार्दिक बधाई।
GPA 3.6भन्दा माथि 2जना A+
GPA 3.2भन्दा माथि 2जना A
GPA 2.8भन्दा माथि 5जना B+
GPA 2.4भन्दा माथि 2जना B

Address

Musikot Municipality/7
Wamitaksar

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 11:00 - 15:00
Thursday 11:00 - 15:00
Friday 09:00 - 17:00

Telephone

+97779412001

Website

Alerts

Be the first to know and let us send you an email when Malika EBS School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Malika EBS School:

Shortcuts

Share