Rudrawati Multiple campus

Rudrawati Multiple campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rudrawati Multiple campus, Education, Lumbini Province, Musikot Municipality/7 Wamitaksar, Gulmi, Wamitaksar.

विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना
10/03/2026

विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना

हार्दिक बधाई!!! स्नातक  तह बि .एड. दोस्रो  बर्ष नियमिततर्फ २०८० को नतिजा प्रकाशनमा ६२.५ प्रतिशत अङ्क प्राप्त गरी  कर्ण ब...
17/11/2024

हार्दिक बधाई!!!
स्नातक तह बि .एड. दोस्रो बर्ष नियमिततर्फ २०८० को नतिजा प्रकाशनमा ६२.५ प्रतिशत अङ्क प्राप्त गरी कर्ण बहादुर सार्की क्याम्पस प्रथम हुनुभएको छ भने अन्य सफल विद्यार्थीहरुको नामावली तपसिल बमोजिम रहेको छ।
१कर्ण बहादुर सार्की
२ भोजकला घर्ती
३ चन्दना घिमिरे
४गिता गैरे
५ जुना घर्ती
६ नम्रता काफ्ले

15/11/2024
21/10/2024

हालै प्रकाशित कक्षा १२ को पुरक परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा समयमै भर्ना भई क्याम्पसबाट प्राप्त गर्ने छुट लिनुहोस् र सिट सुरक्षित राख्नुहोस्।

03/10/2024

हिन्दु धर्मावलम्वीहरुक‍ो महान् पर्व विजया दशमी,शुभ-दीपावली,छठ पर्व २०८१ तथा नेपाल सम्वत ११४४ को पुनित अवसरमा रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट ७ वामीटक्सार गुल्मीका सम्पूर्ण चन्दादाता,जग्गादाता,सभासद्,सञ्चालक समितिका पदाधिकारी,पूर्व सञ्चालक समितिका अध्यक्ष,पूर्व क्याम्पस प्रमुख,पूर्व सञ्चालक समितिका सम्णपूर्ण पदाधिकारी,सल्लाहकार संयोजक तथा सदस्य,अक्षयक‍ोषदाता,प्राध्यापक,कर्मचारी,स्वतन्त्र विद्यार्थी युनियनका सभापति लगाएत सम्पूर्ण पदाधिकारी,विद्यार्थी अभिभावक,स्वदेश तथा विदेशमा रहनुभएका पूर्व विद्यार्थी,क्याम्पसलाई सहयोग गर्ने सङ्घीय सरकार,प्रदेश सरकार,स्थानीय सरकार,जिल्ला समन्वय,छिमेकी पालिका लगाएत समस्त शुभचिन्तकहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

Address

Lumbini Province, Musikot Municipality/7 Wamitaksar, Gulmi
Wamitaksar
32600

Opening Hours

Monday 06:00 - 11:00
Tuesday 06:00 - 11:00
Wednesday 06:00 - 11:00
Thursday 06:00 - 11:00
Friday 06:00 - 11:00
Sunday 06:00 - 11:00

Website

Alerts

Be the first to know and let us send you an email when Rudrawati Multiple campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category