Naya Vision

Naya Vision Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya Vision, Education, Syangja waling, .

नमस्ते अनि स्वागतम् सबैको साझा पेज
जय नयाँ भिजन
दैनिक टप टिप्स ट्रिक्स र माेटिभेस्नल र टप शैक्षिक न्युज काे लागि जाेडिनु भएकाेमा ह्दय देखि नै धन्यवाद दिन चाहान्छु । तपाईहरुको हर पलको साथी बन्ने अभिप्राय, पुर्ण आशा र भरोसाले मैले यो पेज निर्माण गरेको छु । यो पेज मा तपाईहरुले बिशेष गरेर Top Trending Nepali News, Top Motovational Videos र Students Tips & Tricks हरु पाउनु हुने छ ।
Jay Naya Vision

09/08/2026

Bises Live For All

🙏नमस्कार सम्पूर्ण आमा बुबा दाजु भाई दिदीबहिनी इष्टमित्र चिन्ने नचिन्ने सर म्याडम जो नयाँ भिजनको फलोअर्स हुनुहुन्छ सपोर्ट...
05/08/2026

🙏नमस्कार सम्पूर्ण आमा बुबा दाजु भाई दिदीबहिनी इष्टमित्र चिन्ने नचिन्ने सर म्याडम जो नयाँ भिजनको फलोअर्स हुनुहुन्छ सपोर्टर्स हुनुहुन्छ सब्सक्राइबर हुनुहुन्छ सबैमा एउटा दुखद खबर तपाईहरुलाई दिदै छु मैले विगत सात वर्षदेखि कन्टिन्यु चलाउदै आएको फेसबुक युट्युब इन्स्टाग्राम ट्विटर टिकटक लगायतका सम्पूर्ण प्लेटफर्महरु केही समयको लागि बन्द गर्दैछु र यो मेरो विशेष आफ्नो व्यक्तिगत कारणले गर्दा मैले यो सञ्जाललाई बन्द गर्न पुगेको छु र यो सञ्जाललाई पुनः सुचारु गर्दा फेरि अर्को सूचना तपाईहरु माझ मैले ल्याउने छु । त्यतिबेलासम्मको लागि तपाईहरु कसैलाई मसँग कन्ट्याक्ट गर्न मन लाग्यो भने दिएको नम्बरमा डाइरेक्ट कन्ट्याक्ट SMS Only in WhatsApp 9819143131 गर्नुहोला जय नयाँ भिजन 🙏

03/08/2026
02/08/2026

करदातालाई प्रोत्साहन गर्न सरकारले केही समयअघि घोषणा गरेको योजना अन्तर्गतको पोर्टल सञ्चालनमा आएको छ। अब १०० रुपैयाँभन्दा बढी खरिदको बिल अपलोड गरेर वा QR/अनलाइनबाट भुक्तानी गरेर सहभागी हुन सकिनेछ। सहभागीमध्ये दैनिक १ जनाले १ लाख रुपैयाँ र हरेक महिना २ जनाले १०–१० लाख रुपैयाँ जित्न सक्नेछन्। 😮

थप जानकारी:

02/08/2026

TSC PSC

02/08/2026

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि दरखास्त स्वीकृत सम्बन्धी सूचना

31/07/2026

शिक्षक सरूवा नयाँ नियम दशाैै संसाेधन शिक्षा नियमावली |Shikshak Saruwa Naya Niyamawali2083|10 Edition

31/07/2026

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९९औँ बैठक सम्पन्न, विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

काठमाडौं, १५ साउन । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्रीमती रेशु अर्याल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव श्री चूडामणि पौडेल तथा परिषद्का पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ।

यसैगरी, माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा, तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

परिषद्को निर्णयसँगै यी पाठ्यक्रमहरू अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिनेछन्। स्वीकृतिपश्चात सम्बन्धित विषयका पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ। परिषद् बैठककमा विषयगत विज्ञ सरोकारवालाको पनि उपस्थिति थियो ।

Address

Syangja Waling

33811

Alerts

Be the first to know and let us send you an email when Naya Vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Naya Vision:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share