Shree Bhoj Prakash Secondary School

Shree Bhoj Prakash Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bhoj Prakash Secondary School, High School, Waling.

श्री भोज प्रकाश माध्यामिक विद्यालय सुरुवात बि.सं. २०१६, बि.सं. २०१९ माघ ७ गते प्राथामिक तह, बि. सं. २०४९ भदौ १८ गते कक्षा ६, बि. सं. २०५३ कार्तिक २० गते निम्नमाध्यामिक तह, बि. सं. २०५४ जेष्ठ १४ गते कक्षा ९, बि. सं. २०६७ साउन १३ गते ११ र १२ अस्थाई अनुमति

यस श्री भोज प्रकाश मा.बि.को SLC ब्याच 2060 का प्रतिभावान बिधार्थी,हाल नेपाल  विधुत प्राधिकरणमा कार्यरत कर्मचारी, हरिनास ...
11/06/2026

यस श्री भोज प्रकाश मा.बि.को SLC ब्याच 2060 का प्रतिभावान बिधार्थी,हाल नेपाल विधुत प्राधिकरणमा कार्यरत कर्मचारी, हरिनास १ स्याङ्जा खैरिकोट घरेडी निवासी श्री योतेश गुरुङ ज्युले हाम्रो बिधालयको लागि नगद रु 21105/ प्रदान गरि बिधालयको अति विशिष्ट आजीवन सदस्य बन्नु भएकोमा बिधालय परिवार वहाँको जीवनमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

26/05/2026
हामीले बिधालयकी विशिष्ट आजीवन सदस्यको स्वर्गारोहणको पिडा सहनु पर्यो।
26/05/2026

हामीले बिधालयकी विशिष्ट आजीवन सदस्यको स्वर्गारोहणको पिडा सहनु पर्यो।

हाम्रो बिधालयमा केही दिनअघि
26/05/2026

हाम्रो बिधालयमा केही दिनअघि

ट्रष्ट भवन निर्माणको अवस्था ।
26/05/2026

ट्रष्ट भवन निर्माणको अवस्था ।

विधालयमा दिवा खाजाको समयमा आमाहरुसँग रमाइरहेका नानी बाबुहरु
26/05/2026

विधालयमा दिवा खाजाको समयमा आमाहरुसँग रमाइरहेका नानी बाबुहरु

शैक्षिक सत्र २०८३/८४ कक्षा ११मा बिधार्थी भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना !
19/05/2026

शैक्षिक सत्र २०८३/८४ कक्षा ११मा बिधार्थी भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना !

11/05/2026

100% Result in SEE 2082
Abhishek 2.81 GPA
Amit 3.38
Devi 2.93
Ghan Bdr 2.72
Gopal 2.34
Ishan 2.52
Kosh Bdr 2.46
Krishtina 2.93
Mahan 2.78
Sanam 2.61
Sita 2.58
Yug Maya 2.33
Congratulations.

श्रीभोज प्रकाश मा बि मा अन्तर्राष्ट्रिय रेडक्रस दिवस मनाउने कार्यक्रम
09/05/2026

श्रीभोज प्रकाश मा बि मा अन्तर्राष्ट्रिय रेडक्रस दिवस मनाउने कार्यक्रम

गण्डकी प्रदेश सरकारबाट प्राप्त रु पाँच लाखको निर्माणाधिन ट्रस भवन।
07/05/2026

गण्डकी प्रदेश सरकारबाट प्राप्त रु पाँच लाखको निर्माणाधिन ट्रस भवन।

Address

Waling
33803

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

063-690422

Alerts

Be the first to know and let us send you an email when Shree Bhoj Prakash Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Bhoj Prakash Secondary School:

Shortcuts

Share

Category