18/04/2026
मिति २०८३ वैशाख ६ गते आइतबारका दिन यस पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन एवम् पुरस्कार वितरण कार्यक्रम बिहान ठिक १० बजेबाट सुरु हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई अभिभावकहरूका साथ उपस्थित हुनुहुन अनुरोध छ ।
यामप्रसाद डुम्रे
प्रिन्सिपल