11/08/2026
एमाले, कांग्रेस र माओवादीले धनीपुर्जा वितरण रोकेको आरोपबीच हर्क साम्पाङ ले भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउने विषयमा मन्त्री प्रतिभा रावल को भूमिकाबारे खुलेर धारणा राखेका छन्। साम्पाङको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ।
Amid allegations that the UML, Nepali Congress, and Maoist parties have obstructed land ownership certificates, Harka Sampang has openly expressed his views on Minister Pratibha Rawal’s role in providing land ownership certificates to landless people. His remarks are drawing attention on social media.