22/04/2023
सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
Shine with Wisdom
22/04/2023
सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
17/11/2022
Notice
24/10/2022
शिक्षक, कर्मचारी, विधार्थि, अभिभावक लगायत देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालि दाजुभाइ, दिदिवहिनिहरुमा दिपावलिको शुभकामना ।
03/01/2022
Our 2nd Terminal Examination 2078 is running on from yesterday(18th Poush ) upto 26th Poush
07/10/2021
"Shine With Wisdom" मुल नाराका साथ बिगत लामो समयदेखी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चाैदण्डीगढी नगरपालिकाको सुन्दर बस्ती बसाहामा अवस्थित यस 'श्री मोति मेमोरियल सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल'ले बिद्यार्थी भाइ बहिनिहरुको आवस्यकतालाइ मध्यनजर गर्दै यहि मिति २०७८-०६-२१ गते बिहिबारका दिनदेखी स्कुल बस सुचारु गरेको सम्पुर्ण अभिभावकबर्ग, विद्यार्थी भाइबहिनिहरु, शिक्षाप्रेमी साथै शुभचिन्तक बर्गमा सहर्ष जानकारी गराउदछौ।
श्री मोती मेमोरियल सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुल परिवार
चौ.न.पा.-४,बसाहा, उदयपुर
09/09/2021
यस शैक्षिक संस्थासङ्ग आबद्ध सम्पुर्ण अभिभावक, शिक्षक साथै विद्यार्थीबर्ग माझ " विद्यालय सन्चालन सम्बन्धि " जानकारी
14/06/2021
07/04/2021
Volleyball Training for dear students in our school
04/04/2021
3rd Terminal Examination of our school is being started from today ( 2077-12-22) to 12-29. So, best of luck all dear students for your good examination.
04/04/2021