Shree Secondary School, Saune Udayapur

Shree Secondary School, Saune Udayapur

Share

This page is created solely for reaching out to the public, to share the information and uniting the alumni students of this school.

Photos from Shree Secondary School, Saune Udayapur's post 22/06/2026

आज मिति २०८३/०३/०८ गते श्री मा .साउने लाई श्री डिभिजन बन कार्यालय ले बाताबरण तथा जैबिक संरक्षण कार्यक्रम अन्तर्गत यस् बिद्यालय मा उपस्थित भै बिद्यालय लाई १४ थान डस्टबीन साथै वृक्षरोपण गरी अतुलनिय सहयोग गरिदिनुभएको हुदा हामी बिद्यालय परिवारको तर्फबाट उहाँहरुलाई हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गर्दछौं !

17/06/2026

सम्बन्धित अभिभावक ज्यूहरुलाई पत्र पठाई सकिएको छ केही कारणबस पत्र प्राप्त गर्नु भएको छैन भने यसै सूचनाको आधारमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ।

14/06/2026

ग्रेडबृद्दी परिक्षामा सामेल हुने बिध्यार्थिहरुको जानकारीका लागि

06/06/2026

''हाम्रो बिद्यालय राम्रो बिद्यालय '' बनाउने अभियान सन्चालनका लागि बि. ब्य. स.को मिति २०८३/०२/२१ गते बसेको बैठकले निर्णय गरेको जस अन्तर्गत श्रमदान ,आर्थिक सङ्कलन, भौतिक पुर्बाधार सहयोग, बिद्यालय अनुगमन र बौद्धिक सरसल्लाह राय सुझाब लगायतका बिद्यालयको हित र उन्नति हुने जुनसुकै कार्यहरु उत्साह र उमङ्गका साथ बि. ब्य.स.को अगुवाइमा हुने भएकोले समिती पदाधिकारी, अभिभावक ज्यूहरु लगायत सरोकार सबैमा जानकारी गराउदै मिति २०८३/०२/२४ गते आइतबारका दिन बिहानको ७:०० बजे देखि बिद्यालयमा श्रमदान कार्यक्रम रहेको हुनाले अभिभावक लगायत सरोकार सम्पुर्णमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ।
Students above grade 8 & Teachers are also repuested to attend the CAMPAIGN 👩‍👩‍👧‍👧👨‍👨‍👧‍👧👨‍👨‍👦‍👦👩‍👩‍👧‍👧

05/06/2026

आदरणीय अभिभावक ज्यू सम्पुर्णमा नमस्कार
यस बिद्यालयमा आज संचालन हुने आँखा शिबिर दिउसोको १:०० बजे देखि सुरु हुने सूचना भर्खरै प्राप्त भएको हुनाले सोही बमोजिमको समय अनुकुल मिलाएर उपस्थित भैदिन हुन बिनम्र अनुरोध छ।

04/06/2026
Photos from Shree Secondary School, Saune Udayapur's post 02/06/2026

आफ्नो वडा भित्र संचालित बिद्यालयहरुको शैक्षिक गतिबिधिमा एकरुपता ल्याई ब्यबस्थित गर्न वडा स्तरीय बार्शिक शैक्षिक क्यालेन्डर निर्माणमा अभिभावकिय भुमिका निर्बाह गर्नु हुने हाम्रा १४ न.वडा सरकार प्रमुख श्री हिमराज मगर ज्यूलाई धेरै धेरै धन्यवाद । साथै वडा भरिका बिद्यालयहरुलाई फर्निचर ( दाराज , टेबल) बितरण गरि बिद्यालयको प्रशासनिक कार्य ब्यबस्थित गर्न सहयोग पुर्याउनु भएकोमा उहाँ प्रती बिद्यालय परिबार हार्दिक आभार ब्यक्त गर्दछौ।
मिति २०८३/०२/ १८

Photos from Shree Secondary School, Saune Udayapur's post 29/05/2026

श्री पन्चकन्या आ. बि. खोटाङबाट श्री मा. बि. साउनेमा सरुवा भइ आउनुहुने प्रा. शि. तृतीय श्रेणीका शिक्षक श्री खुम्बजित तामाङ ज्यूलाई हार्दिक स्वागत छ। साथै नया उर्जा र लगनका साथ यस बिद्यालयलाई प्रगतिको उचाइमा पुर्याउन यहाँले महत्वपुर्ण भुमिका निर्बाह गर्नुहुनेछ भन्ने कुरामा हामी पुर्ण रुपमा बिस्वस्त छौ
यहाँको उत्तोरोत्तर प्रगतिको कामना सहित कार्यसफलताको शुभकामना 💐💐💐💐

Photos from Shree Secondary School, Saune Udayapur's post 29/05/2026

यस बिद्यालयको पुनर्गठित बिद्यालय ब्यबस्थापन समितिमा छनौट हुनु भएका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी ज्यूहरुमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । बिद्यालयको उन्नति र प्रगतिमा तन ,मन र बचननले जोसजागरका साथ सदैव लागिरहन प्रेरणा मिलोस फेरि पनि शुभकामना 💐💐💐💐
बिद्यालय ब्यबस्थापन समिती पुनर्गठन मिति २०८३/०२/१३

Want your school to be the top-listed School/college in Udayapur Garhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Triyuga 14 Udayapur
Udayapur Garhi

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00