Study Room

Study Room

Share

शैक्षिक खबरका साथै लोक सेवा तथा शिक्षक सेवा तयारी सामाग्री

Photos from Study Room's post 19/08/2026

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८३/८४ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
#𝐀𝐧𝐧𝐮𝐚𝐥𝐂𝐚𝐥𝐞𝐧𝐝𝐚𝐫 #𝐧𝐞𝐛 #𝐠𝐫𝐚𝐝𝐞12𝐞𝐱𝐚𝐦 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

Photos from Study Room's post 19/08/2026

|| लोकसेवा तयारी सामाग्री सप्ताह १८, २०८३ ||
#𝐩𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠𝐥𝐢𝐬𝐞𝐧𝐜𝐞𝐩𝐫𝐞𝐩 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

17/08/2026

नाग पञ्चमीको शुभकामना !!!
#𝐛𝐞𝐬𝐭𝐰𝐢𝐬𝐡𝐞𝐬 #𝐍𝐚𝐚𝐠𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

16/08/2026

साप्ताहिक ज्ञान भण्डार #सप्ताह१८ (३० श्रावण २०८३/15 AUG. 2026)
नोट : हिजो विविध कारणले post गर्न नसकिएको !!!
#𝐩𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠𝐥𝐢𝐜𝐞𝐧𝐬𝐞𝐩𝐫𝐞𝐩 #𝐛𝐚𝐧𝐤𝐢𝐧𝐠𝐩𝐫𝐞𝐩 #𝐏𝐄𝐬𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐀𝐃𝐁𝐋 #𝐍𝐑𝐁 #𝐑𝐁𝐁 #𝐍𝐁𝐋 #𝐍𝐓𝐂 #𝐍𝐄𝐀 #𝐂𝐃𝐒𝐂 #𝐈𝐙𝐌𝐋 #𝐇𝐈𝐁 #𝐄𝐏𝐅 #𝐂𝐈𝐓 #𝐒𝐒𝐅 #𝐃𝐂𝐆𝐅 #𝐍𝐈𝐃𝐄𝐏𝐓 #𝐒𝐄𝐁𝐎𝐍 #𝐍𝐀𝐒𝐂 #𝐂𝐀𝐀𝐍 #𝐥𝐨𝐤𝐬𝐞𝐰𝐚 #𝐰𝐞𝐞𝐤𝐥𝐲𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞𝐬𝐭𝐨𝐫𝐞 #𝐊𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞𝐅𝐨𝐫𝐀𝐥𝐥 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

Photos from Study Room's post 14/08/2026

नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन गरेको छ ।
विज्ञापन : https://vacancy.nepalarmy.mil.np/vacancy-view/1786679729 =0&navpanes=0&zoom=100
#𝐯𝐚𝐜𝐚𝐧𝐜𝐲 #𝐍𝐞𝐩𝐚𝐥𝐀𝐫𝐦𝐲 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

13/08/2026

यो कुनै कबाडी खाना नभएर काठमाडौँको गौशालास्थित नेपाल वेद विद्याश्रम हो । विद्यालयको गेटमा नै फोहोरले स्वागत गरेर फोहोरको ढुङ्गुर लगाइएको छ । सम्बन्धित निकायमा ध्यानाकर्षण होस् ।
#𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮𝐌𝐞𝐭𝐫𝐨𝐩𝐨𝐥𝐢𝐭𝐚𝐧𝐂𝐢𝐭𝐲 #𝐆𝐚𝐮𝐬𝐡𝐚𝐥𝐚 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

13/08/2026

बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ ।
घोषणा : वि.सं. २०८३ साउन २७
निर्णय : वि.सं. २०८३ साउन १९
क्षेत्रफल : ४९८.०४ वर्ग कि.मि
#𝐜𝐮𝐫𝐫𝐞𝐧𝐭𝐚𝐟𝐟𝐚𝐢𝐫𝐬 #𝐅𝐨𝐫𝐞𝐬𝐭𝐂𝐨𝐧𝐬𝐞𝐫𝐯𝐚𝐭𝐢𝐨𝐧𝐀𝐫𝐞𝐚 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

12/08/2026

शिक्षकका लागि ‘AI for Teachers’ निःशुल्क वेबिनार आयोजना हुँदै

शिक्षण सिकाइलाई प्रविधिमैत्री, प्रभावकारी र समयअनुकूल बनाउने उद्देश्यले शिक्षकहरूका लागि ‘AI for Teachers’ निःशुल्क वेबिनार आयोजना हुने भएको छ।

𝐎𝐓𝐓𝐈𝐒𝐇 को आयोजनामा हुन लागेको उक्त वेबिनारमा शिक्षण क्षेत्रमा Artificial Intelligence (AI) को व्यावहारिक प्रयोगबारे जानकारी तथा सीप प्रदान गरिने आयोजकले जनाएको छ। पछिल्लो समय AI को प्रयोग विभिन्न क्षेत्रमा तीव्र रूपमा बढिरहेको अवस्थामा शिक्षण क्षेत्रमा पनि यसको प्रभावकारी उपयोगमार्फत शिक्षकहरूको समय बचत गर्नुका साथै शिक्षणलाई अझ स्मार्ट र प्रभावकारी बनाउन सकिने आयोजकको भनाइ छ।

वेबिनारमा शिक्षकहरूले Lesson Planning मा AI को प्रयोग, विभिन्न प्रकारका Teaching Materials तथा Classroom Activities तयार गर्ने तरिका, दैनिक Administrative कामलाई Smart बनाउने उपाय तथा विद्यार्थीलाई आधुनिक र प्रभावकारी ढंगबाट सिकाउन AI को प्रयोग गर्ने तरिकाबारे सिक्ने अवसर पाउनेछन् ।

आयोजकका अनुसार वेबिनारको मुख्य उद्देश्य AI लाई शिक्षकका लागि चुनौतीका रूपमा नभई Teaching को Powerful Tool का रूपमा प्रयोग गर्न प्रेरित गर्नु हो । AI को सही प्रयोगले शिक्षकहरूको दोहोरिने तथा समय धेरै लाग्ने कामलाई सरल बनाउँदै उनीहरूलाई विद्यार्थीको सिकाइ र सिर्जनात्मक शिक्षणमा थप समय दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘Teach Smarter. Save Time. Empower Students.’ भन्ने अवधारणासहित सञ्चालन हुने वेबिनारमा देशभरका शिक्षकहरू सहभागी हुन सक्नेछन् । वेबिनार साउन ३० गते बेलुका ७ बजे सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकहरूले निःशुल्क रूपमा अनलाइन दर्ता गर्न सक्नेछन्। दर्ताका लागि https://t.ly/8S7GA मा जान सकिने आयोजकले जनाएको छ ।

शिक्षण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा आयोजना हुन लागेको यस कार्यक्रमले शिक्षकहरूलाई AI को व्यावहारिक प्रयोगबारे आधारभूत तथा उपयोगी जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।
#𝐅𝐫𝐞𝐞𝐖𝐞𝐛𝐢𝐧𝐚𝐫 #𝐎𝐓𝐓𝐈𝐒𝐇 #𝐀𝐈 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

Photos from Study Room's post 12/08/2026

|| लोकसेवा तयारी सामाग्री सप्ताह १७, २०८३ ||
#𝐩𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠𝐥𝐢𝐬𝐞𝐧𝐜𝐞𝐩𝐫𝐞𝐩 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

08/08/2026

साप्ताहिक ज्ञान भण्डार #सप्ताह१७ (२३ श्रावण २०८३/08 AUG. 2026)
नोट : हिजो विविध कारणले post गर्न नसकिएको !!!
#𝐩𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐬𝐜𝐩𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐭𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠𝐥𝐢𝐜𝐞𝐧𝐬𝐞𝐩𝐫𝐞𝐩 #𝐛𝐚𝐧𝐤𝐢𝐧𝐠𝐩𝐫𝐞𝐩 #𝐏𝐄𝐬𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 #𝐀𝐃𝐁𝐋 #𝐍𝐑𝐁 #𝐑𝐁𝐁 #𝐍𝐁𝐋 #𝐍𝐓𝐂 #𝐍𝐄𝐀 #𝐂𝐃𝐒𝐂 #𝐈𝐙𝐌𝐋 #𝐇𝐈𝐁 #𝐄𝐏𝐅 #𝐂𝐈𝐓 #𝐒𝐒𝐅 #𝐃𝐂𝐆𝐅 #𝐍𝐈𝐃𝐄𝐏𝐓 #𝐒𝐄𝐁𝐎𝐍 #𝐍𝐀𝐒𝐂 #𝐂𝐀𝐀𝐍 #𝐥𝐨𝐤𝐬𝐞𝐰𝐚 #𝐰𝐞𝐞𝐤𝐥𝐲𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞𝐬𝐭𝐨𝐫𝐞 #𝐊𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞𝐅𝐨𝐫𝐀𝐥𝐥 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

Want your school to be the top-listed School/college in Udayapur Garhi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Udayapur Garhi