12/05/2026
"On behave of our school family, we extend our warmest congratulations and best wishes to all the students who successfully passed the SEE examination 2082.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Moti Memorial Sec.Eng. School, School, Barkhadadha, Udayapur Garhi.
12/05/2026
"On behave of our school family, we extend our warmest congratulations and best wishes to all the students who successfully passed the SEE examination 2082.
10/11/2025
सूचना । सूचना ।। सूचना ।।।।
यश श्री मोती मेमोरियल स्कूलको वार्षिक क्यालेन्डरमा तिहार र छठको विदा २०८२/०७/१० सम्म उल्लेख भएता पनि प्रदेश सरकारको निर्णय अनुसार मिति २०८२/०७/११ सम्म विदा भै कक्षा मिति २०८२/०७/१२ बुधबारदेखि सम्पूर्ण कक्षाहरु सुचारू हुनु सम्बन्धि सबैमा जानकारी गरिन्छ।
13/09/2025
यश GEN Z आन्दोलनको क् ममा सहिद हुनु भएका महान योद्धाहरु प्रती हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाइते भएर हस्पिटलमा उपचारदधिन सम्पूर्ण GEN Z वीर योद्धाहरुको शिध् स्वस्थ्य लाभको कामना गर्दै , यश मोती मेमोरियल स्कुलकाे सम्पूर्ण पठनपाठन भोलि मिति २०८२/०५/२९ गते देखि सुचारू हुने सम्पूर्ण विधार्थी भाईवहिनीहरु, अभिभावक र शुभ चिन्तकमा जानकारी गराउन चाहन्छु ।
10/09/2025
सूचना ! सूचना!! सूचना!!!
06/07/2025
We would cordially inform and apologize to our dear S.E.E graduate students, parents and well wishers of this institution that due to the technical problem of " Exam control Office" of S.E.E Board , We couldn't able to post our S.E.E result of 2081 batch on time.
We would like to give thanks and congratulation all our students, teachers and parents for achieving 100% passed S.E.E result .
25/10/2024
24/09/2024
चौदण्डीगढी नगर,नगर समिति तथा नगर प्याब्सनको निर्णय अनुसार भोलि थारु जातिको महान पर्व जितिया पर्व परेको कारणले यस श्री मोती मेमोरियल स्कुल भोलि विदा हुने सम्पूर्ण विधार्थी, अभिभावकमा जानकारी गराईन्छ।