श्री नमूना मा. वि. मुर्कुचि

श्री नमूना मा. वि. मुर्कुचि

Share

Shree Model Secondary school. It is located in Rautamai-7, Murkuchi, Udayapur. "Where learning meets excellence."

05/06/2026

मेरो पनि हैन र यो देश मेरो पनि हैन र ❤️
Follow for more updates ✨
Laxman Shrestha

21/05/2026

विद्यार्थी भर्ना अभियान २०८३

18/05/2026

ब्यागको अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीहरूका लागि NIMB बैंकको तर्फबाट सानो सहयोगस्वरूप विद्यालय ब्याग वितरण गरिएको छ। यसले उनीहरूको अध्ययनलाई थप सहज र उत्साहजनक बनाउने अपेक्षा गरेका छौं।

11/05/2026

❤️

01/05/2026

बाल विवाह बिरुद्द सचेतना कार्यक्रम।

01/05/2026

सूचना!!
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, उभौली पर्व, चण्डी पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा विद्यालय बिदा रहने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ।
धन्यवाद।

Photos from श्री नमूना मा. वि. मुर्कुचि's post 25/04/2026

कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना

आगामी परीक्षामा तपाईंहरूको मेहनतले सुनौलो परिणाम ल्याओस्। पढेका सबै कुरा स्पष्ट रूपमा सम्झन सक्ने शक्ति मिलोस्, प्रश्नपत्र सहज लागोस्, र आत्मविश्वासका साथ लेख्न सक्नुहोस् भन्ने हार्दिक कामना गर्दछु।

यो परीक्षा तपाईंको भविष्यको एउटा महत्वपूर्ण कदम हो। शान्त मन, सकारात्मक सोच र दृढ आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्। सफलता निश्चित छ। 📚

शुभकामना!

Want your school to be the top-listed School/college in Udayapur Garhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Rautamai-7 Murkuchi
Udayapur Garhi