Great Araniko English Secondary School Tulsipur 6 Dang

Great Araniko English Secondary School Tulsipur 6 Dang Visionary management, professional cm experienced teaching team.

"You trust We Prove"
"We are committed for Quality Education"
Estd in 2053 BS and has been running Science, Management, ( Computer, HM, Finance and Busiess)Education, Law and Humanities.

24/09/2026

अत्यन्त जरुरी सूचना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गतेदेखि केही दिनसम्म भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्न सक्ने सम्भावना रहेको हुँदा पूर्वसतर्कताका लागि सूचना जारी गरिएको छ।
यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार तथा तुलसीपुर उपमहानगरपालिका को सुचना अनुसार असोज ८ र ९ गते विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ।
यस विषम परिस्थितिमा आफ्ना बालबालिकालाई घरमै सुरक्षित राख्नुहुन तथा जोखिमयुक्त स्थानमा नजानु र नबस्नुहुन सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
विद्यालय प्रशासन
ग्रेट अरनिको इङलिस सेकेन्डरी स्कुल

तिज पर्व -२०८३ को हार्दिक मंगलमय शुभकामना ।
14/09/2026

तिज पर्व -२०८३ को हार्दिक मंगलमय शुभकामना ।

08/09/2026
06/09/2026

सूचना ! सूचना ।। सूचना ।।।
भोलि मिति २०८३ साल भाद्र २२ गते सोमबार भोटेकोशी बाढीपीडितहरूको सम्झनामा शोक मनाउने कार्यक्रम रहेको र सार्वजनिक बिदा नभएकाले विद्यालय नियमित समयमा सञ्चालन हुने व्यहोरा अनुरोध गर्दै सम्पूर्ण शिक्षक , कर्मचारी एबम विद्यार्थी भाइबहिनीहरुलाइ निर्धारित समयमा विद्यालय उपस्थित भई नियमित अध्ययन अध्यापनमा सहभागी हुन जानकारी गराउदछौ ।
बिद्यालय प्रशासन

शिक्षा , सस्कृती र संस्कार सहितको हाम्रो पहिचान ।हामी पढाउने मात्रै गर्दैनौं यी सबै कुराहरु सिकाउदै सभ्य र सफल नागरिक बन...
04/09/2026

शिक्षा , सस्कृती र संस्कार सहितको हाम्रो पहिचान ।
हामी पढाउने मात्रै गर्दैनौं यी सबै कुराहरु सिकाउदै सभ्य र सफल नागरिक बनाउने निरन्तर अभियानमा छौ।
सम्पुर्णमा श्रीकृष्ण जन्मास्तमी पर्बको शुभकामना ।

HM practicalGrade 12 students .
03/09/2026

HM practical
Grade 12 students .

03/09/2026

Delivering a short speech during morning assembly by class 4 students Megma Chaudhari and Kristina Oli .

हार्दिक समबेदना ।ग्रेट अरनिको इङलिस सेकेन्डरी स्कुल , तुलसीपुर , दाङका संचालक सदस्य माधब न्यौपाने , अभिभावक एबम शुभेच्छु...
02/09/2026

हार्दिक समबेदना ।
ग्रेट अरनिको इङलिस सेकेन्डरी स्कुल , तुलसीपुर , दाङका संचालक सदस्य माधब न्यौपाने , अभिभावक एबम शुभेच्छुक सन्तोष न्यौपाने , कृष्ण न्यौपाने र बिद्यालयकि शिक्षक जानकी न्यौपानेकि मामाघर हजुर आमा छत्रेस्वरी गाउँ पालिका -१ , दमाचौर निबासी कलि कुमारी जैसी न्यौपानेको यहि मिति २०८३/०५/१३ गते शनिबार ९९ बर्षको भएको दु:खद निधनको खबरले हाम्रो बिद्यालय परिवार स्तब्ध एबम मर्माहत भएका छौ। दुखको यश घडिमा दिबंगत आत्माको चीरशन्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं ।
ग्रेट अरनिको इङलिस सेकेन्डरी स्कुल परिवार
तुलसीपुर - ६, दाङ

02/09/2026

Delivering a short speech during morning assembly by Prashamsha Bhandari , a student of grade 4.

Address

Tulsipur
22412

Telephone

+82521608

Website

Alerts

Be the first to know and let us send you an email when Great Araniko English Secondary School Tulsipur 6 Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Great Araniko English Secondary School Tulsipur 6 Dang:

Shortcuts

Share

Category