27/09/2026
🌦️🏫 लगातार वर्षापछि✨
Divine Temple Academy: DTA
वर्षापछिको स्वच्छ वातावरण, हरियाली र खुलेको आकाशसँगै हाम्रो सुन्दर विद्यालय परिसर अझै मनमोहक र आकर्षक देखिएको छ। 🌿💚
After the rain, Divine shines brighter! ✨