Shanti Deep English Boarding School

Shanti Deep English Boarding School

Share

Quality education is our motto.

26/01/2025
26/01/2025

#सरस्वती_पुजाको_विशेष_अवसरमा_अक्षरारम्भ_कार्यक्रम_तथा #शिशु_कक्षामा_निशुल्क_भर्ना_२०८१🙏🌺💚
शान्तिदिप इङ्लिस बोर्डिङ स्कुल तुल्सिपुर ८ दुधेना दाङ 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

23/11/2023

दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल भोलि शुक्रबार बिहान १० बजे देखि १:३० बजेसम्म प्रकाशित हुने हुँदा सम्पुर्ण आदरणीय अभिभावक ज्युहरु र विद्यार्थीको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

03/07/2023

गुरु पुर्णिमा २०८०
Shanti Deep English Boarding School

Photos from Shanti Deep English Boarding School's post 06/04/2023

Admission Open

28/03/2023

अभिभावकज्यूहरु ,
सादर नमस्कार 🙏!

विशेषतः कक्षा नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिएको छ| यस पछि उनिहरुलाई कम्तीमा २० दिन जतिको छुट्टि हुदैछ | यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछौं |
- कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला |
- बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
- बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला |
- कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला |
- चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
- चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै नारायणी स्नान गर्न लैजानु होला |
- गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर , सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरा तिर बल नगराउनु होला )
- कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भात तिर बल नगर्नु होला )
- सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
- केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
- कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
- आठ , नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
- महङ्गा चिजबिज नकिनिदिनु होला |
- हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यस्को कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दुख , अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
- सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सृजना गरिदिनुहोला । धन्यवाद 🙏

27/03/2023

Teamwork makes the dream work! Together, we strive to make a positive impact on the lives of our students every day.

10/02/2019

सरस्वती पुजा - 2075

Photos from Shanti Deep English Boarding School's post 10/03/2018

पुरस्कर बितरन तथा बिदाइ कार्यक्रम 2074 Shanti Deep E.B.School का केहि झलक

Want your school to be the top-listed School/college in Tulsipur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Tulsipur
TULSIPUR-8,DUDHENADANG

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00