Nptech Online Guru

Nptech Online Guru

Share

The one and only genune organization of short-term classes.
-Abroad study
-Bridge course
-Loksewa prpn
-Computer classes
-Vocational training and may more

What makes us different from others in the field is that we never make unrealistic commitment to students and never claim false results. We are clear from the beginning that it was the determination and hard work of students that made them successful in entrance exam, we are proud of the students and guardian ,and may be our help was not the deciding factor in all of them.

30/09/2024

Auricular Points

12/08/2017

Idobitcoin lunch runing 3 days 16 memer alrady join if you are interested in online eraring lets started your jurny with us rejestor using qualified donner refrlink in idobitcoin network just starting with capital as much as 0.001 btc after varify you can join 2 member using your referlink you will be receive 0.002 btc then you shoold upgrade your level 1 to level 2 this will allow you to receive level 2 member 0.00

07/04/2016

Abortion is indicated..
A)before 22 wks
B)before 24 wks
C)before 28 wks
D)before 22 wks

07/04/2016

तलका मध्ये respiratory tract काे कुन भागमा gas exchange मा सलग्न हुन्छ ?
1)trachea 2)bronchous
3)bronchioles 4)alvelous

06/04/2016

■ कोरियन भाषा परीक्षा असार ४ र ५ गते,
■ आवेदन बैशाख १५ देखि खुल्ने
■ आवेदन भर्न एमआरपी अनिवार्य
दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी असारको ४ र ५ गते हुने भएको छ ।
सोमबार बसेको इपीएस-कोरिया निर्देशक समितिको बैठकले २०१७ मा कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो ।
यसका लागि बैशाखको १५ देखि १८ गतेसम्म आवेदन फारम खुला गरिने इपीएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि भदौमा परीक्षा लिने भनिएपनि कोरियाको मानव संशाधन विभागले असारमै परीक्षा लिन आग्रह गरेपछि परीक्षा गत वर्षहरु भन्दा छिटो गर्न लागिएको हो । यसअघि असोज महिनमा परीक्षा हुने गरेको थियो ।
■ उपत्यका बाहिर ५ वटा संकलन केन्द्र
भाषा परीक्षाको आवेदन फारम संकलनका लागि काठमाडौंमा ५ वटा केन्द्र राख्ने निर्णय गरिएको छ । उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा पनि आवदेन संकलन हुनेछ । संकलन केन्द्रहरु केही दिनमै तोकिने बास्तोलाले बताए ।
‘आवेदन भर्न काठमाडौं नै आउन नपरोस् भनेर विभिन्न ठाउँबाट आवदेन लिने निर्णय भएको हो’ बास्तोलाले भने-‘आवदेन दिनको संख्या ठूलो हुने भएकाले सास्ती नहोस् भनेर संकल केन्द्रलाई मोफसलमा पनि लगिएको हो ।’
गत वर्ष भाषा परीक्षाका लागि ४० हजार भन्दा बढीले आवदेन भरेका थिए । यसवर्षदेखि अनलाइन फारम बुझ्ने भनिएपनि पूर्वनिर्धारित समयभन्दा पहिले नै परीक्षना गर्नुपरेका सम्भव नभएको उनले बताए ।
राम्रो आम्दानी हनेे कोरियामा हालसम्म ३५ हजार नेपाली इपीएस पास गरेर पुगिसकेका छन् । कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार माग्नेछ । आवदेन फारममा नै परीक्षार्थीले आफुले काम गर्न चाहेको क्षेत्र खुलाउनुपर्नेछ ।
■ एमआरपी अनिवार्य
यस वर्षदेखि इपीएस भाषा परीक्षाको आवदेन दिन मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । परीक्षालाई विश्वसनीय बनाउन र नक्कली परीक्षार्थीको प्रवेश हुन नदिन यस्तो निर्णय भएको बास्तोलाले बताए ।
अब भाषा परीक्षाका लागि आवेदन दिनुअघि नै एमआरपी बनाउनुपर्ने भएको छ । यसअघि नागरिकताका आधारमा फारम संकलन हुने गरेको थियो ।
‘परीक्षालाई पूर्ण तवरले निष्पक्ष गराउन यसको व्यवस्था भएको हो’ उनले भने ‘एमआरपी अनिवार्य भएपछि विभिन्न विवरणमा देखिने त्रुटीहरु पनि घट्नेछन् । यसले परीक्षार्थीलाई नै फाइदा हुनेछ ।’
■ काठमाडौंमा र पोखरामा परीक्षा
भाषा परीक्षा काठमाडौं र पोखरा गरी दुई ठाउँमा सञ्चालन हुनेछ । पोखरामा आवेदन भरेकाहरुले त्यहीँबाटै परीक्षा दिन पाउनेछन् भने त्यसबाहेकाका ठाउँबाट आवदेन भर्नेहरु काठमाडौंमै आउनुपर्नेछ ।
परीक्षा केन्द्रलाई विकेन्द्रिकरण गर्ने नेपाल र कोरियन सरकारको नीति अनुरुप पोखरामा पनि परीक्षा लिने निर्णय भएको निर्देशक बास्तोलाको भनाइ छ ।
श्रममन्त्री दीपक बोहोराको अध्यक्षतामा बसेको निर्देशक समितिले कोरियामा आफ्नो अवधि नाघिसकेपछि ‘ओभर स्टे’ नगर्न सबै नेपाली कामदारलाई आग्रह गरेको छ ।
बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा सहभागी हुनेलाई प्राथमिकतामा राख्न कोरियासँग आग्रह गर्ने निर्णय पनि गरेको छ । समितिमा श्रमसहित परराष्ट्र, अर्थ र गृह मन्त्रालयका अधिकारी पनि सदस्य छन् ।
कोरियाले नेपालसहित १६ मुलुकबाट विदेशी कामदार आपूर्ति गर्दै आएको छ । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपीएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएर २००८ देखि भाषा परीक्षा हुने गरेको छ । वर्षमा ८ हजार भन्दा बढी परीक्षामा पास हुने गरेका

03/04/2016

शरीरमा 2 mg /100dl भन्दा बढि bilirunbin भएमा jaundice भनिन्छ॥॥

Want your school to be the top-listed School/college in Tulsipur?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Tulsipur-5, Kha Line, Dang
Tulsipur
22412