Tulsipur Media Center

Tulsipur Media Center media center is a Education juction in Dang . For Educatin off Loksewa and other trening part .

The main mission of this media center to products cappable manpour for goverment servis.

05/08/2014

यस्तो छ लोकसेवाको नयाँ कार्यतालिका
कुन पदको परीक्षा कहिले ?
१५ साउन, काठमाडौं । कार्यतालिका सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने आरोप लागिरहेको लोकसेवा आयोगले आर्थिक वर्ष २०७१/७२ सालको लागि पदपूर्ति सम्बन्धी वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालय, सूचना तथा प्रकाशन शाखाले सार्वजनिक गरेको रापत्रांकित तथा राजपत्र अनंकित श्रेणी/तहका पदहरुको लागि खुला परीक्षा, आन्तरिक प्रतियोगिता तथा बढुवाद्वारा हुने पदपूर्तिको वाषिर्क कार्यतालिकामा हरेक श्रेणी तथा तहको विज्ञापन प्रकाशन देखि लिएर परीक्षा संचालन तथा नतिजा र सिफारिस सम्मको समय एकिन गरिएको छ ।
कुन पदको परीक्षा र नतिजा कहिले ?
खरीदार (अप्राविधिक) – विज्ञापन सूचना: फागुन अन्तिम बुधबार, लिखित परीक्षा जेठ महिनामा, लिखित परीक्षाको नतिजा भदौ/असौज तथा अन्तरवार्ता र सिफारिस असोज कातिकमा ।
खरिदार (प्राविधिक)- विज्ञापन सूचना : चैत अन्तिम बुधबार, लिखित परीक्षा जेठ महिनामा, लिखित परीक्षाको नतिजा असार तथा अन्तरवार्ता र सिफारिस साउन महिनामा ।
नायब सुब्बा (अप्राविधिक) – विज्ञापन सूचना : पुस अन्तिम बुधबार, लिखित परीक्षा वैशाख महिनामा, लिखित परीक्षाको नतिजा साउन/भदौ तथा अन्तरवार्ता र सिफारिस भदौ/असोज ।
नायब सुब्बा (प्राविधिक)-विज्ञापन सूचना : माघ अन्तिम बुधबार, लिखित परीक्षा वैशाख महिनामा, लिखित परीक्षाको नतिजा जेठ तथा अन्तरवार्ता र सिफारिस असार ।
शाखा अधिकृत (अप्राविधिक)- विज्ञापन सूचना : मंसिर अन्तिम बुधबार, प्रथम चरण : लिखित परीक्षा माघ महिनामा, लिखित परीक्षाको नतिजा फागुन महिनामा । द्धितीय चरण : लिखित परीक्षा चैत्र, लिखित परीक्षाको नतिजा जेठ तथा अन्तरवार्ता र सिफारिस असार महिनामा ।
राजपत्रांकित तृतीय श्रेणीका प्राविधिक पदहरुमा खुला प्रतियोगिता अन्तरगत कार्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनुका साथै माघ/फागुनमा लिखित परीक्षा, चैत्र वैशाखमा लिखित परीक्षाको नतिजा आउनुका साथै वैशाख जेठमा अन्तरवार्ता भई सिफारिस समेत हुनेछ ।
त्यस्तै उपसचिव पदमा विज्ञापन प्रकाशन असोज अन्तिम बुधबार हुनेछ । पुस/माघ महिनामा परीक्षा संचालन हुने, फागुन/चैत्रमा लिखित परीक्षाको नतिजा आउने तथा चैत्र/वैशाख महिनामा अन्तरवार्ता भई उमेद्वारको सिफारिस हुने लोकसेवा आयोगले जनाएको छ ।
त्यस्तै राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिव स्तरका प्राविधिक र अप्राविधिक दुवै पदका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन हुने, मंसिरमा परीक्षा संचालन, पुष/माघमा लिखित परीक्षाको नतिजा निस्किने तथा माघ/फागुन सम्म अन्तरवार्ता र सिफारिस समेत सकिने लोकसेवाको कार्यतालिका छन् । लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न तहमा पदपूर्तिका लागि समेत कार्यतालिका तयार पारेको छ ।

21/04/2014

अब २ हजारमै लोकसेवा पास
के तपाई लोक सेवा आयोगका तथा विभिन्न निकायले लिने परिक्षाको तयारी गरीरहनुभएको छ ? छ भने हामीलाई सम्झनुहोस् ? के तपाईलाई आयोगमा सफलहुने सुत्र थाहा छ ? अव सफलताको सुत्र तुलसीपुर मिडीयामा सेन्टरमा ।
सम्र्पक
तुलसीपुर मिडीय सेन्टर तुलसीपुर ,दाङ
मो. ९८४७८०२६७२ , ९८४७८४३५८९

media ma media center
19/12/2013

media ma media center

12/12/2013

लोक सेवा आयोगको सूचना
केन्द्रीय कार्यालय, अनामनगर
सूचना तथा प्रकाशन शाखा
रा.प तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको विज्ञापन नम्बर संशोेधन गरिएको सूचना
सूचना नं. ४५६÷०७०–७१
मिति २०७०।८।२६ को गोरखापत्र तथा आयोगको सूचनापत्रमा प्रकाशित रा.प. तृतीय श्रेणी अप्राविधिक पदका विज्ञापन नम्बरहरु एकीकृत
र संयुक्त परीक्षा प्रणालीको ढाँचामा देहाय बमोजिम कायम हुने गरी संशोधन गरिनुकोे साथै थप द्रष्टब्य समेत प्रकाशन गरिएको व्यहोरा
सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
द्रष्टव्यः
१. प्रथम चरण (ँष्चकत एजबकभ) को लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुलाई मात्र द्वितीय चरण (क्भअयलम एजबकभ) को लिखित
परीक्षामा सम्मिलित गराइनेछ ।
२. लिखित परीक्षाको प्रथम चरण (ँष्चकत एजबकभं) मा प्राप्त गरेको प्राप्ताङ्कको २० प्रतिशत अङ्क तथा द्वितीय चरण ९क्भअयलम एजबकभ० को
प्राप्ताङ्कहरु जोडी कूल अङ्कको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशित गरिनेछ ।
३. लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुलाई मात्र अन्तिम परीक्षा (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तवार्ता) मा सम्मिलित
गराइनेछ ।
४. लिखित परीक्षा र अन्तिम परीक्षा (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) को कुल अङ्क योगको आधारमा अन्तिम परीक्षाफल
प्रकाशित गरिनेछ ।
५. खुला र समावेशीको दरखास्त दिने अन्तिम मिति ः २०७०।९।१६ र दोब्बर दस्तुर तिरी २०७०।९।२३ गते सम्म ।
६. परीक्षा दस्तुर खुलाको लागि रु ७००।– (सात सय) र प्रत्येक समावेशी समूहको लागि थप रु ३००।– (तीन सय) तथा न्याय र परराष्ट्र
सेवाको थप पत्रको लागि छुट्टाछुट्टै रु. ३००।– (तीन सय) थप दस्तुर लाग्नेछ ।


क्र.सं. वि.नं.
किसिम÷ समावेसी
समूह
माग पद विवरण
सि.नं. सेवा समूह मागपद संख्या
१.
द्दढडघरण्ठण्(ठज्ञ

खुला
क. न्याय न्याय २२ (बाइस)
ख. न्याय कानून ६ (छ)
ग. न्याय सरकारी वकिल २९ (उनन्तीस)
घ. परराष्ट्र ४ (चार)
ङ. प्रशासन सा.प्र. १० (दश)
च. प्रशासन लेखा १३ (तेह्र)
छ.. प्रशासन राजस्व ८ (आठ)
ज. लेखापरीक्षण ४ (चार)
२.

द्दढडद्धरण्ठण्(ठज्ञ
महिला
क. न्याय न्याय ६ (छ)
ख. न्याय कानून १ (एक)
ग. न्याय सरकारी वकिल ७ (सात)
घ. परराष्ट्र १ (एक)
ङ. प्रशासन सा.प्र. ३ (तीन)
च. प्रशासन लेखा ३ (तीन)
छ.. प्रशासन राजस्व २ (दुई)
ज. लेखापरीक्षण १ (एक)
३.

द्दढडछरण्ठण्(ठज्ञ
आदिवासी÷जनजाती
क. न्याय न्याय ५ (पाँच)
ख. न्याय कानून १ (एक)
ग. न्याय सरकारी वकिल ७ (सात)
घ. परराष्ट्र १ (एक)
ङ. प्रशासन सा.प्र. २ (दुई)
च. प्रशासन लेखा २ (दुई)
छ.. प्रशासन राजस्व १ (एक)
ज. लेखापरीक्षण २ (दुई)
४.

द्दढडटरण्ठण्(ठज्ञ
मधेसी
क. न्याय न्याय ५ (पाँच)
ख. न्याय कानून १ (एक)
ग. न्याय सरकारी वकिल ६ (छ)
घ. परराष्ट्र १ (एक)
ङ. प्रशासन सा.प्र. २ (दुई)
च. प्रशासन लेखा २ (दुई)
छ.. प्रशासन राजस्व २ (दुई)
ज. लेखापरीक्षण १ (एक)
५.

द्दढडठरण्ठण्(ठज्ञ

दलित
क. न्याय न्याय २ (दुई)
ख. न्याय कानून १ (एक)
ग. न्याय सरकारी वकिल ३ (तीन)
घ. परराष्ट्र १ (एक)
ङ. प्रशासन लेखा १ (एक)
च.. प्रशासन राजस्व १ (एक)
छ. लेखापरीक्षण १ (एक)
६.
अपाङ्ग
क. न्याय न्याय १ (एक)
ख. न्याय सरकारी वकिल १ (एक)
ग. प्रशासन सा.प्र. १ (एक)
७. द्दढडढरण्ठण्(ठज्ञ पिछडिएको क्षेत्र
क. न्याय न्याय १ (एक)
ख. प्रशासन लेखा १ (एक)

10/12/2013

नासु ÷खरिदार÷ प्रास को तयारी कक्षा
तुलसीपुर मिडिया सेन्टरको आयोजनामा लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगले लिने विभिन्न पदहरुको तयारी कक्षा सञ्चालन भएरहेकाले पढ्न चाहने र लोकसेवाको तयारमिा जुटेकाहरुले तुरुन्त सम्पर्क गर्न अनुरोध गर्द छौ ।
हाम्रा विशेषताहरु
-यसवर्षको शिक्षक सेवा आयोग र लोकसेवा आयोगको लिखिर परिक्षाको नतीजामा उत्कृष्ट नतिजा ल्याइ धेरै सहभागिहरु उतीर्ण गराउन सफल ।
- अनुभवी सरकारी अधिकृतहरुहरुबाट कक्षा लिइने ।
- सातामा एक दिन नमुना परीक्षा गराइने ।
- गरिब जेहन्दार र अशक्तलाई केहि प्रतिशत शुल्कमा छुट ।
- सेन्टरबाट अघिल्ला वर्षमा कक्षा लिइसकेकाहरुलाई शुल्कका केहि प्रतिशत छुट ।
- छलफल शैलीमा अध्ययन अध्यापन गराइने ।

नोट :- शिक्षक सेवा आयोगमा लिखितरमा नाम निकाल्ने सबैमा बधाई दिदै विशेष अन्तरवार्ता तयारी कक्षा हुने भएकाले अन्तरवार्ता तयारी कक्षा लिन चाहनेले तुरुन्त सम्पर्क गर्नु होला । सिट सिमित भएकाले तुरुन्त सम्पर्क राख्नु होला ।
सम्पर्क
तुलसीपुर मिडिया सेन्टर विपी चौक तुलसीपुर दाङ
मोबाइल ९८४७८०२६७२ , ९८०९७४३१४१,

10/12/2013

नासु ÷खरिदार÷ प्रासको तयारी कक्षा
तुलसीपुर मिडिया सेन्टरको आयोजनामा लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगले लिने विभिन्न पदहरुको तयारी कक्षा सञ्चालन भएरहेकाले पढ्न चाहने र लोकसेवाको तयारमिा जुटेकाहरुले तुरुन्त सम्पर्क गर्न अनुरोध गर्द छौ ।
हाम्रा विशेषताहरु
ड्ड यसवर्षको शिक्षक सेवा आयोग र लोकसेवा आयोगको लिखिर परिक्षाको नतीजामा उत्कृष्ट नतिजा ल्याइ धेरै सहभागिहरु उतीर्ण गराउन सफल ।
ड्ड अनुभवी सरकारी अधिकृतहरुहरुबाट कक्षा लिइने ।
ड्ड सातामा एक दिन नमुना परीक्षा गराइने ।
ड्ड गरिब जेहन्दार र अशक्तलाई केहि प्रतिशत शुल्कमा छुट ।
ड्ड सेन्टरबाट अघिल्ला वर्षमा कक्षा लिइसकेकाहरुलाई शुल्कका केहि प्रतिशत छुट ।
ड्ड छलफल शैलीमा अध्ययन अध्यापन गराइने ।

नोट ः शिक्षक सेवा आयोगमा लिखितरमा नाम निकाल्ने सबैमा बधाई दिदै विशेष अन्तरवार्ता तयारी कक्षा हुने भएकाले अन्तरवार्ता तयारी कक्षा लिन चाहनेले तुरुन्त सम्पर्क गर्नु होला । सिट सिमित भएकाले तुरुन्त सम्पर्क राख्नु होला ।
सम्पर्क
तुलसीपुर मिडियf सेन्टर विपी चौक तुलसीपुर दाङ
मोबाइल ९८४७८०२६७२ , ९८०९७४३१४१,

तुलसिपुर मिडिया सेन्टर तथा डिएनजिओसिसीको आयोजनामा एवम सेभ द चिल्डेनको आर्थिैक सहयोगमा वालवालीकाको सञ्चारमा पहुच र सञ्चार...
05/12/2013

तुलसिपुर मिडिया सेन्टर तथा डिएनजिओसिसीको आयोजनामा एवम सेभ द चिल्डेनको आर्थिैक सहयोगमा वालवालीकाको सञ्चारमा पहुच र सञ्चारकर्मी विषयक छलफल विहिवार तुलसिपुरमा सम्पन्न् भएको छ । जसमा सहभागि जिल्लाका पत्रकारहरु ।

04/12/2013

http://www.psc.gov.np/uploads/201312041386134168.pdf

तुलसीपुर मिडियम सेन्टर DANG ले गत वर्ष सञ्चालन गरेको शिक्षक सेवा आयोगको तयारी कक्षामा सहभागिहरुलाई राखेर संयुक्त रुपमा ग...
01/12/2013

तुलसीपुर मिडियम सेन्टर DANG ले गत वर्ष सञ्चालन गरेको शिक्षक सेवा आयोगको तयारी कक्षामा सहभागिहरुलाई राखेर संयुक्त रुपमा गरिएको छलफलको तस्वीर । हाल माध्यामिक तहको नतिजा आउदा सेन्टरमा तयारी कक्षा लिएका ७ जनाले नाम निकfल्न सफल हुनु भएको छ । उहाहरुलाई बधाई दिदै शिक्षकहरु प्रतिआभार प्रकट गदछ5f} ।

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Tulsipur Media Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tulsipur Media Center:

Shortcuts

Share

Category