श्री सरस्वती चौतारा मा.वि. तुलसीपुर ९ सल्लीवन, दाङ

श्री सरस्वती चौतारा मा.वि. तुलसीपुर ९ सल्लीवन,  दाङ

Share

A Quality Government School Of Tulsipur Area

11/04/2024

सूचना !!!
यस विद्यालयको शैक्षिक सत्र २०८१ को लागि भर्ना आवेदन यहि चैत्र २० गते बाट बालबिकास कक्षा देखि कक्षा ९ सम्म खुलिसकेको छ है ❤️✨
गुणस्तरीय, प्रयोगात्मक तथा व्यवहारीक शिक्षाकाे लागी हामीलाई सम्झिनु होला ✨❤️
- विद्यालय परिवार

सम्पर्क नं: ९८६८६३०७३१, ९८४७९२८१९८

04/04/2024

शैक्षिक सत्र २०८१का लागि भर्ना खुल्यो।
समयमै आ-आफ्ना वालवालिकाहरु शिट शुरक्षित गरौ।आफ्नो र आफ्ना नानी/वाबुहरुको भविस्य शुनिश्चित गरौ।

30/03/2024

तपाईका सुन्दर बलबालिकाको उज्जवल भबिषय बनाउने जिम्मा अब हामीलाई दिनुहोस्।

08/03/2024

श्री सरस्वती चौतारा मा.वि सल्लिबनकी प्रधानाध्यापक Laxmi Neupane वैवाहिक जीवनमा बाँधिएर जीवनकाे नयाँ अध्याय सुरु गरेको शुभ समाचार सामाजिक सञ्जालमार्फत पाउँदा खुसी लागेको छ। हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनकाे कामना साथै निरन्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

01/03/2024

भावपूर्ण श्रद्धाञ्जली 🙏

Photos from श्री सरस्वती चौतारा मा.वि. तुलसीपुर ९ सल्लीवन,  दाङ's post 29/01/2024

पुरुष्कार दिदै।

Photos from श्री सरस्वती चौतारा मा.वि. तुलसीपुर ९ सल्लीवन,  दाङ's post 29/01/2024

यस सरस्वती चौतारा माध्यामिक विध्यालय तुलसीपुर ९ सल्लिवनमा प्रेमनारायण पाण्डे ट्रस्ट अन्तरगत स्वर्गीय वुवा गंगाधर पाण्डेको स्मृतिमा स्थापना गरियको अक्षयकोष वाट विध्यालय द्वितीय हुने छात्र/छात्रालाइ तेस्रो वर्षको पुरुस्कार दिदै।

Photos from श्री सरस्वती चौतारा मा.वि. तुलसीपुर ९ सल्लीवन,  दाङ's post 25/01/2024

सरस्वती चौतारा मा वि तुलसीपुर ९ सल्लिवनको ३२ औं वार्षिकोत्सव समारोह !
कार्यक्रम भव्य अनि सभ्य बनाउनका लागी अहोरात्र खट्ने सबै प्रती धेरै धेरै धन्यवाद !

Meghraj Pandey || Buddhiram Kafle || Chitra Bahadur Dangi || Laxmi Neupane

24/10/2023

यस विद्यालयका प्रधानअध्यापक ज्यु! शैक्षिक पेसामा अव्ल वन्नुहोस।
यो विद्यालयको शैक्षिक गुणस्तरमा बृद्वी गर्दै भौतिक विकासमा हजुरको भुमिका चलायमान राख्ने प्रेरणा मिलोस भन्दै उत्तरोत्तर प्रगती, स्वास्थ, दिर्घायुको कामना सहित जन्मदिनको शुभ-कामना।।

15/10/2023

घटस्थापना दिनको अवसरमा आमाबुबा, दाजुभाइ ,दिदिबहिनी सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

14/10/2023

यस श्री सरस्वती चौतारा मा बि सल्लिबनमा अध्यापनरत एकदमै सहयोगी, मिलनसार शिक्षक मिना न्यौपाने म्यामलाई जन्मदिनको असिम सुभकामना ।
🙏🇳🇵

Want your school to be the top-listed School/college in Tulsipur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tulsipur 9 Salliban Dang
Tulsipur
22412

Opening Hours

Monday 09:00 - 16:00
Friday 09:00 - 13:30
Sunday 09:00 - 16:00