26/08/2026
सम्बन्धित सबैमा जानकारी ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अमर मा.वि.उरहरी, Education Website, Tulsipur.
26/08/2026
सम्बन्धित सबैमा जानकारी ।
21/08/2026
यस अमर माध्यमिक विद्यालय उरहरीमा सदन विभाजन कार्य सम्पन्न भएको छ। चारवटै सदनका संयोजक, सहसंयोजक तथा सम्पूर्ण छात्र–छात्राहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। विद्यार्थीहरूबीच नेतृत्व क्षमता, सहकार्य र अनुशासनको विकास सगैं सदनात्मक प्रतियोगिातमा यस सदन प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।
19/08/2026
SEE उत्तीर्ण विद्यार्थीहरूका लागि डिप्लोमा तह कृषि (पशु विज्ञान) कार्यक्रममा यस वर्ष पढ्ने अन्तिम अवसर । इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला ।
सम्पर्क : 9847940206,9857825625
14/08/2026
यस विद्यालयमा कक्षा १- १० सम्म अध्ययनरत दलित बालबालिका तथा कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई विद्यालय पोशाक प्रदान गरेकोमा तुलसीपुर उपमहानगरपालिका–११ वडा कार्यालयप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
08/08/2026
पुस्तकसँग ज्ञान र कम्प्युटरसँग सीप सिक्दै विद्यार्थीहरू।
07/08/2026
डिप्लोमा तह कृषि पशु विज्ञान कार्यक्रमको प्रथम बर्ष, दोस्रो सेमेष्टर, चौथो सेमेष्टर र छैठौं सेमेष्टरको परीक्षा तालिका ।
04/08/2026
हार्दिक श्रद्धाञ्जली ।
30/07/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐
श्री अमर माध्यमिक विद्यालय, उरहरी दाङमा माध्यमिक तह लेखा विषय नगर अनुदान शिक्षकका रूपमा नियुक्त हुनुभएका शिक्षक श्री देवेन्द्र सावतज्यूलाई हार्दिक बधाई तथा सफल, सिर्जनशील र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना सहित स्वागत छ ।
गुरु पूर्णिमा विशेष
अमर माध्यमिक विद्यालय, उरहरीमा विद्यार्थीहरूको तर्फबाट ।